२०८१ साउन ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारप्रधानमन्त्री ओलीलाई मिर्गैला दिने डोनरलाई ‘पोष्ट वार्ड’ मा सारियो

प्रधानमन्त्री ओलीलाई मिर्गैला दिने डोनरलाई ‘पोष्ट वार्ड’ मा सारियो


काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गैला दिने डोनरको सफल शल्यक्रिया पछि ‘पोष्ट वार्ड’मा सारिएको छ। उनलाई र प्रधानमन्त्री ओलीलाई विहान १० बजे अप्रेशन थ्रिएटरमा लागिएको थियो।

त्यस्तै, प्रधानमन्त्रीको शल्यक्रिया पनि सफल भएपछि उनलाई पोष्ट अपरेटिभ वार्डको आइसियुमा राखिएको छ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ