२०८३ मंसिर १, मंगलवार
Health Aawaj logo
गृहपृष्ठ ∕ समाचार ∕ सफल शल्यक्रिया पछि सारियो प्रधानमन्त्री ओलीलाई ‘पाेष्ट अपरेटिभ वार्ड’ मा

सफल शल्यक्रिया पछि सारियो प्रधानमन्त्री ओलीलाई ‘पाेष्ट अपरेटिभ वार्ड’ मा


काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीलाई अप्रेशन थिएटरपछि ‘पाेष्ट अपरेटिभ वार्ड’ को आईसियुमा सारिएको छ । विहान १० बजेबाट शुरु भएको शल्यक्रिया सफल भएपछि उनलाई अप्रेशन थिएटरबाट ‘पाेष्ट अपरेटिभ वार्ड’ मा सारिएको हो।

अब निको नभएसम्म उनी त्यहि नै रहने स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ