२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसरुवा भएका २ निर्देशकले गरे पद वहाली

सरुवा भएका २ निर्देशकले गरे पद वहाली


काठमाडौं – सरुवा भएका दुई जना निर्देशकले नयाँ पद सम्हालेका छन्। बुधबारबाट स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. सरुवा भएका निदेशक डा. रमेशकुमार खरेलले र सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा सरुवा भएका डा विवेककुमार लालले जिम्मेवारी सम्हालेका हुन्।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फाल्गुन ८ गते मन्त्रिस्तरीय निर्णय गर्दैै उनीहरुलाई नयाँ जिम्मेवारी दिएका थिए।

नयाँ जिम्मेवारी सम्हालेका दुई निर्देशक मध्य डा खरेल सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा निर्देशक थिए भने डा. विवेक टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा प्रमुख थिए ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ