गृहपृष्ठ ∕ समाचार ∕ सरुवा भएका २ निर्देशकले गरे पद वहाली सरुवा भएका २ निर्देशकले गरे पद वहाली हेल्थ आवाज शुक्रबार, २०७६ फागुन २३ गते, १२:४९ मा प्रकाशित काठमाडौं – सरुवा भएका दुई जना निर्देशकले नयाँ पद सम्हालेका छन्। बुधबारबाट स्वास्थ्य सेवा विभाग राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रमा डा. सरुवा भएका निदेशक डा. रमेशकुमार खरेलले र सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा सरुवा भएका डा विवेककुमार लालले जिम्मेवारी सम्हालेका हुन्। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले फाल्गुन ८ गते मन्त्रिस्तरीय निर्णय गर्दैै उनीहरुलाई नयाँ जिम्मेवारी दिएका थिए। नयाँ जिम्मेवारी सम्हालेका दुई निर्देशक मध्य डा खरेल सार्क क्षयरोग तथा एड्स एचआईभी केन्द्रमा निर्देशक थिए भने डा. विवेक टेकुस्थित इपिडिमियोलोजी तथा रोग नियन्त्रण शाखामा प्रमुख थिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका कडा रोगका बिरामीले पाउनेछन् १ लाखदेखि ४ लाखसम्म उपचार खर्च बसाइँ सराइँ व्यवस्थापन गर्न तीन वटै सरकार सजग हुनुपर्छ: स्वास्थ्यमन्त्री कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड जाजरकोटमा सुत्केरी महिलाको चिसोका कारण मृत्यु धेरै पढिएका १ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम २ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ३ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु ४ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ ठूला सरकारी अस्पतालमा नर्सिङ, पारामेडिक्स र एमबीबीएस पढाउन स्वास्थ्य मन्त्रालयको प्रस्ताव ७ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु रक्तसञ्चार प्रक्रियालाई सन्तुलन राख्ने योगासन दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न नपाइने न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम तीन वर्षदेखि १५ शैय्याको अस्पताल निर्माण अलपत्र संसारभर कोभिड -१९ को संक्रमणबाट ९० हजार बढी मानिस प्रभावित