गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १६:४४ मा प्रकाशित धनगढी—प्राइभेट अस्पताल संघ सुदूरपश्चिम समितिले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार धनगढीमा बसेको बैठकले शंकास्पद बिरामी फेला परे जिल्ला जनस्वास्थ्यमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, छुट्टै आइसोलेसन बेडको व्यवस्था गर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बचाउका विभिन्न उपायहरु अवलम्बन गर्न लगाउने, सरकारले निर्देशन गरेकोअनुसार कार्य गर्ने र भविष्यमा आइपर्ने सम्पूर्ण महामारीका निम्ती तयारी अवस्थामा रहने गरेर ५ बुँदे निर्णय गरेको हो । साथै, संघले निजी अस्पताललाई कोरोना भाइरसबाट बच्न र उपचारका लागि सहयोग गर्न समेत अनुरोध गरेको समितिका अध्यक्ष जनकराज जोशीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ सन्जीवनी शिक्षण अस्पतालले माग्यो ९२ डाक्टर र ११० नर्ससहित २५९ कर्मचारी ४ न्याम्स र रेजिडेन्ट चिकित्सकहरुबीच ९ बुँदे सहमति ५ दमक अस्पताललाई ३०० शय्याको बनाउने बालेनको बाचा ६ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान ७ सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने के र कति खाँदा स्वस्थ हुन्छ दर ? को हुन् स्वास्थ्यमन्त्रीको रोजाइमा मन्त्रालय भित्र्याउने तयारी गरिएका सहसचिव भुजेल ? थप ४ जनामा कोभिड पुष्टि तीन घण्टा डोकोमा बोकेर उपचारः नाङमामा स्वास्थ्य सेवा अझै टाढाको सपना स्वास्थ्यको लागि पुदिना चिया : यस्ता छन् सेवनका फाइदा उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति वीर अस्पतालले बनायो निर्वाचन लक्षीत २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति