गृहपृष्ठ ∕ समाचार ∕ कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय कोरोना भाइरसको प्रतिकार्यमा काम गर्ने प्राइभेट अस्पताल संघको निर्णय हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १६:४४ मा प्रकाशित धनगढी—प्राइभेट अस्पताल संघ सुदूरपश्चिम समितिले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ का प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । शनिबार धनगढीमा बसेको बैठकले शंकास्पद बिरामी फेला परे जिल्ला जनस्वास्थ्यमार्फत सम्बन्धित स्वास्थ्य संस्थामा पठाउने, छुट्टै आइसोलेसन बेडको व्यवस्था गर्ने, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई बचाउका विभिन्न उपायहरु अवलम्बन गर्न लगाउने, सरकारले निर्देशन गरेकोअनुसार कार्य गर्ने र भविष्यमा आइपर्ने सम्पूर्ण महामारीका निम्ती तयारी अवस्थामा रहने गरेर ५ बुँदे निर्णय गरेको हो । साथै, संघले निजी अस्पताललाई कोरोना भाइरसबाट बच्न र उपचारका लागि सहयोग गर्न समेत अनुरोध गरेको समितिका अध्यक्ष जनकराज जोशीले बताए । क्याटेगोरी : समाचार, सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन