गृहपृष्ठ ∕ समाचार ∕ युएईमा दुई नेपालीमा देखियो कोरोना संक्रमण युएईमा दुई नेपालीमा देखियो कोरोना संक्रमण हेल्थ आवाज सोमबार, २०७६ फागुन २६ गते, २१:२७ मा प्रकाशित काठमाडौं-युनाइटेड अरब इमिरेट्स (युएई)मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको पुष्टी भएको छ । सोमबार थपिएका १४ नयाँ कोरोना संक्रमितमध्ये २ जना नेपाली रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो । सोमबार नेपालका २ सहित ४ जना युएईका, ३ जना इटालीयन, २ जना बंगलादेशी र एक जना रसियन, एक जना भारतीय र एक जना सिरियन नागरिकमा कोरोना देखिएको युएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै कोरोनाबाट संक्रमितको संख्या युएईमा ५९ जना पुगेको छ । अष्टेलियामा १ जना नेपालीमा कोरोना देखिएको छ भने यसअघि नेपालमै चीनबाट फर्केका एक विद्यार्थीमा पनि कोरोना पुष्टी भएको थियो । युएईमा दुई जना नेपाली कोरोना संक्रमित भेटिएसँगै कोरोनाबाट संक्रमित हुने नेपालीको संख्या ४ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यका ४ हजार १८३ दरबन्दी पदपूर्ति, ८९ पद रिक्त नेपाल विश्व स्वास्थ्य संगठनको उपाध्यक्षमा निर्वाचित ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति छनोट प्रक्रिया सुरु असुरक्षित गर्भपतनले ज्यान जोखिममा निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ नेपाल मेडिकल काउन्सिलको निमित्त रजिष्ट्रारमा डा. दिपेन्द्र ३ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग ६ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ७ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ TFN ट्रेण्डिङ विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ८१.३७ प्रतिशत उत्तीर्ण मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग पाठेघरको मुखको क्यान्सर : किन महत्वपूर्ण छ समयमै जाँच र एचपिभी खोप ? हन्टा भाइरसको प्रकोप र सार्वजनिक स्वास्थ्यका लागि खतरा