गृहपृष्ठ ∕ समाचार ∕ एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा हेल्थ आवाज आईतबार, २०८३ वैशाख २० गते, ०७:२३ मा प्रकाशित काठमाडौं-नेपाल मेडिकल काउन्सिल (एनएमए)को नयाँ कार्यसमितिका लागि भएको निर्वाचनमा मतगणना जारी छ । आइतबार विहान ७ बजेको मतपरिणामअनुसार अध्यक्षमा डा. मंगल रावलले अग्रता लिइरहेका छन् । ५९८ मत काउण्ट हुँदा अध्यक्षमा डा. मंगल रावलले ३०५ मतका साथ अग्रता लिइरहेका छन् । उनलाई २३६ मतका साथ डा. बद्री रिजालले पछ्याइरहेका छन् भने तेस्रो नम्बरमा रहेका डा. नारायणप्रसाद भुसालले ५४ मत प्राप्त गरेका छन् । यस्तै, वरिष्ठ उपाध्यक्षमा डा. सन्जीव तिवारी र डा. कीर्तिपाल सुवेदीबीच कडा टक्कर छ । डा. तिवारी २५५ मतका साथ अग्रता बनाएका छन् । यसअघि अगाडि रहेका डा. सुवेदी २३३ मतका साथ दोस्रो स्थानमा छन् । डा. अजय मिश्रले ८८ मत प्राप्त गरेका छन् । यस्तै, महासचिवमा डा. विश्वराज दवाडी २२८ मतका साथ अग्रस्थानमा छन् भने डा. कालुसिंह खत्री २१२ मतका साथ पछ्याइरहेका छन् । यस्तै, तेस्रो स्थानमा रहेका डा. अमृत भुसालले १३८ मत प्राप्त गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य आपत्तकालीन प्रतिकार्यका लागि डब्लूएचओद्वारा १ लाख ५० हजार अमेरिकी… स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न… अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा.… प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ पोखरामा अक्सिजन नपाएर २९ वर्षीया सुत्केरीसहित ७ जनाको मृत्यु इम्प्लान्ट बेचबिखन अझै बेलगाम प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ पोखरामा अक्सिजन नपाएर २९ वर्षीया सुत्केरीसहित ७ जनाको मृत्यु इम्प्लान्ट बेचबिखन अझै बेलगाम