गृहपृष्ठ ∕ समाचार ∕ अनावश्यक रुपमा पारासिटामोल खरिद विक्री नगर्न औषधि व्यवस्था विभागको निर्देशन अनावश्यक रुपमा पारासिटामोल खरिद विक्री नगर्न औषधि व्यवस्था विभागको निर्देशन हेल्थ आवाज बुधबार, २०७६ फागुन २८ गते, १७:१० मा प्रकाशित काठमाडौं – ज्वरोको लागि प्रयोग हुने औषधि पारासिटामोल अनावश्यक खरीद र विक्री नगर्न उपभोक्ता र औषधि विक्रेतालाइलाई औषधि व्यवस्था विभागले सचेत गराएको छ । विभागले बुधबार सार्वजनिक सूचना जारी गरी अनुभवका आधारमा विक्रि र प्रयोग गर्न सकिने औषधि अधिक वा अनुचित प्रयोगले कडा खालको प्रतिकुलता असर पर्ने भन्दै त्यस्तो कार्य रोक्न सार्वजानिक सूचना जारी गरेको हो । विभागले कुनै पनि औषधि विरामीको आवश्यकता अनुसार सामान्य परिमाणमा रेकर्ड राखेरमात्र विक्रि-वितरण गर्न समेत चेतावनी दिएको छ । यदि विरामी पुर्जा तथा विलविजक विना त्यस्तो औषधि अनावश्यक रुपमा अत्याधीक विक्रिवितरण गरेमा कारवाही गर्ने समेत विभागले चेतावनी दिइएको छ । कोभिड १९ को संत्रास फैलिए संगै वजारमा सिटामोलको अनाधिकृत खरीद विक्री भएको गुनासो आएसंगै विभागले सचेतनाको सूचना जारी गरेको हो । विभागले नेपालमा कुनै पनि औषधिको अभाव नरहेको र आगामी दिनमा पनि अभाव हुने सम्भावना नरहेको समेत उल्लेख गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु दाँत र मुखको स्वास्थ्य र यसको महत्व नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता जुम्लाका करिब १३ सय छात्रालाई एचपीभी खोप लगाइँदैं मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु