गृहपृष्ठ ∕ समाचार ∕ प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हेल्थ आवाज शुक्रबार, २०७६ फागुन ३० गते, १८:४४ मा प्रकाशित काठमाडौं—त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओली डिस्चार्ज भएका छन् । शुक्रबार साँझ ६ बजे प्रधानमन्त्री ओलाीलाई शिक्षण अस्पतालले डिस्चार्ज गरेको हो । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो भएपछि उनलाई मिर्गौला प्रत्यारोपण गरेको १० दिनपछि शुक्रबार डिस्चार्ज दिइएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक समेत रहेकी मिर्गौला रोग तथा प्रत्यारोपण चिकित्सा विभागकी प्रमुख प्रा.डा. दिव्या सिंहले प्रधानमन्त्रीका सबै स्वास्थ्य सुचांक सामान्य रहेको विज्ञप्तिमार्फत जनाएकी छन् । ओली मिर्गौला प्रत्यारोपणका लागि १९ फागुनमा अस्पताल भर्ना भएका थिए । डिस्चार्ज गरिएतापनि प्रधानमन्त्रीलाई चिकित्सकको नियमित निगरानीमा रहनेछन् । ओलीको २१ फागुनमा शिक्षणमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको थियो । उनलाई उनकी भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिएकी थिइन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुत्केरी आमालाई ६ महिना र बुवालाई ४२ दिन प्रस्ताव गरिएको… पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ३ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान ४ कसरी गर्ने छालाको हेरचाह ? ५ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ६ मनमोहन विश्वविद्यालयमा ‘पढ्दैं कमाउँदैं’ : स्वास्थ्य क्षेत्रमा नमुना मोडल ७ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? TFN ट्रेण्डिङ नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव दाँत र मुखको स्वास्थ्य र यसको महत्व अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु स्वास्थ्य सेवा प्रवाहमा रास्कोट नगरपालिका उत्कृष्ट