गृहपृष्ठ ∕ समाचार ∕ ‘काेराेना नियन्त्रणका लागि देशभरका स्वास्थ्य संस्था सक्रिय छन्’ ‘काेराेना नियन्त्रणका लागि देशभरका स्वास्थ्य संस्था सक्रिय छन्’ हेल्थ आवाज आईतबार, २०७६ चैत्र २ गते, १५:११ मा प्रकाशित काठमाडौं – विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाको संक्रमण भित्रिन नदिन सरकार विशेष तयारीमा लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बताएका छन्। आइतबार राष्ट्रिय सभामा बसेको वैठकमा बोल्दै उनले सरकार कोरोना नियन्त्रणको पुर्व तयारीमा लागिरहेको जनाएका हुन्। उनले विश्व स्वास्थ्य स्ंगठन (डब्लुएचओ)को सुझाब अन्तर्गत नै सरकारले तयारी थालेको र नेपाल सरकारको तयारीको प्रशंसा भईरहेको उनको भनाई छ । सरकार पुर्वतयारीमा लाग्ने क्रममा कुनै व्यक्ति माथि संक्रमण देखिएमा संक्रमितको विशेष उपचार गरिने व्यवस्था भएको उनले बताए। देशभर नै काेराेना संकेमण हुन नदिन देशभरका स्वास्थ्य संस्था सक्रिय रहेको उनको जनाए। उक्त वैठकमा बोल्दै उनले भने, ‘कोरोना भाइरस संक्रमितको लागि उपत्यकामा ३ वटा अस्पतालको व्यवस्था गरिएको छ। सो अस्पतालमा संक्रमितको मात्रै उपचार गरिनेछ।’ उनले विमानस्थल देखि नेपालसँग सीमा जोडिएका चीन र भारतका नाकाहरुमा कोरोना जाँचको व्यवस्था गरिएको समेत जनाए। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो वरिष्ठ बालरोग विशेषज्ञ डा. ज्योति अधिकारीको सल्लाह : बालबालिकालाई झाडापखालाबाट कसरी जोगाउने एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज