गृहपृष्ठ ∕ समाचार ∕ ‘समायाेजन भएर अर्काे ठाँउ जानुपर्ने स्वास्थ्यका कर्मचारीलाई रमाना नदिनु’ ‘समायाेजन भएर अर्काे ठाँउ जानुपर्ने स्वास्थ्यका कर्मचारीलाई रमाना नदिनु’ हेल्थ आवाज बुधबार, २०७६ चैत्र ५ गते, १९:३३ मा प्रकाशित काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन भएर रमाना नलिएका कर्मचारीलाई कार्यरत स्थलमै काम गर्न निर्देशन दिएको छ । उनीहरूकाे तलब भत्ता समेत त्यहीबाट उपलब्ध गर्ने निर्णय गरेकाे छ । विश्वव्यापी रुपमा ‘कोभिड १९’ को महामारीका कारण छिमेकी देश भारतमा तीव्र संक्रमण फैलिएको भन्दै समायोजन भई कार्यरत रहेका संघ, प्रदेश र स्थानिय तहका स्वास्थ्यकर्मीलाई समायोजन पदस्थापन भएको स्थानमा रमाना रोक्न समेत निर्देशन भएको छ । त्यसैगरी सातौ स्तरसम्मका कर्मचारीलाई कामकाजमा खटाउने जिम्मा स्वास्थ्य सेवा विभाग र औषधी व्यवस्था विभागलाई दिइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत… स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा धेरै पढिएका १ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’