गृहपृष्ठ ∕ समाचार ∕ औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान औषधि क्षेत्रमा काम गर्ने कर्मचारीको स्वास्थ्यप्रति संवेदशिनल हुन संघको आह्वान हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र ७ गते, १४:५३ मा प्रकाशित काठमाडौं—नेपाल औषधि उत्पादक संघले औषधि क्षेत्रमा कार्यरत प्रत्येक कर्मचारीको स्वास्थ्यप्रति विशेष संवेदनशिल रहन प्रत्येक औषधि उद्योगलाई आह्वान गरेको छ । विभिन्न स्वास्थ्य केन्द्रमा गई औषधिको सरल आपूर्ति गर्नुपर्ने बाध्यता रहेको औषधि क्षेत्रका कर्मचारीको स्वास्थ्यको विषयमा पनि संवेदनशिल हुन संघले आह्वान गरेको हो । बिहिवार विज्ञप्ती जारी गर्दै संघले औषधि क्षेत्रमा कार्यरत कर्मचारीको स्वास्थ्यमा संवेदनशिल हुन जोड दिएको हो । विश्वव्यापी विषम परिस्थितिको रुपमा देखा परेको कोभिड–१९ विरुद्ध सरकारले चालेको सर्तकताको कदमलाई सहयोग गर्दै बजार बिक्री प्रवद्र्धन जाने गरेका कर्मचारीलाई पनि भीडभाडमा नपठाउन समेत विज्ञप्तीमार्फत अनुरोध गरिएको छ । यसका साथै संक्रमणबाट बच्ने अत्यावश्यक सामाग्रीको उपलब्ध गराई उनीहरुको स्वास्थ्यको प्रत्याभुती गराउनमा पनि संघले मुख्य जोड दिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि कुटपिट नेस्कमको अध्यक्षमा डा. प्रनीलमान, वरिष्ठ उपाध्यक्षमा डा. दिपक मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक