गृहपृष्ठ ∕ समाचार ∕ छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना नियन्त्रणमा खटाउने सरकारको निर्णय छात्रवृत्तिमा पढेका चिकित्सकलाई कोरोना नियन्त्रणमा खटाउने सरकारको निर्णय हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, १७:२५ मा प्रकाशित काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९ ) नियन्त्रणमा सहयोग गर्न अब छात्रवृत्तिमा पढेका चिकित्सकलाई खटाउने निर्णय गरेको छ । कोभिड–१९ को नेपालमा भइरहेको तयारी तथा उपचार प्रक्रिया प्रभावकारी बनाउन मन्त्रालयले छात्रवृत्तिमा पढेका चिकित्सकलाई नियन्त्रण तथा रोकथाम सहयोगको निम्ति खटाउने निर्णय गरेको हो । जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयले प्रत्येक प्रदेश सरकारहरूलाई निर्देशन दिएको छ। आइतबार जनशक्ति व्यवस्थापनको निम्ति पत्र पठाउँदैं मन्त्रालयले सो निर्णय लिएको हो । नियन्त्रणमा खटिने चिकित्सकले एमबीबीएस र एमडी-एमएस शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने पत्रमा उल्लेख गरिएको छ । यसका साथै सरकारले मेडिकल कलेजहरुमा छात्रवृत्तिमा एमबीबीएस अध्ययनरत विद्यार्थीलाई समेत परिचालित गर्न सरकारले आग्रह गरेको छ । यस्तो छ प्रदेशहरूलाई पठाइएको पत्रः क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित… को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक… नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने धेरै पढिएका १ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो २ बिरामी आईसीयुमा भर्ना नगरिएको भन्दैं भक्तपुर अस्पतालमा तोडफोड, कर्मचारीलाई सिजरले हानियो ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ५ मुख मैथुनबाट सर्ने एचपिभी भाइरसबाट मुख क्यान्सरको जोखिम ६ ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार फ्रन्टलाइन हस्पिटलमा पहिलो सफल मिनिमली इन्भेसिभ ओपन हर्ट सर्जरी नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण स्वास्थ्य सेवाका कर्मचारी: १ साउनदेखि कसको तलब कति ? ७० वर्षमाथिका जेष्ठ नागरिकलाई एमएन हस्पिटलमा निःशुल्क विशेषज्ञ ओपीडी सेवा नेपालमा नसर्ने रोगहरूको बढ्दो प्रकोप र यसको प्रयोगशाला निदान सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार