गृहपृष्ठ ∕ समाचार ∕ सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध कार्यका लागि ५० कराेडकाे राहत काेष स्थापना सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) विरुद्ध कार्यका लागि ५० कराेडकाे राहत काेष स्थापना हेल्थ आवाज आईतबार, २०७६ चैत्र ९ गते, २१:१३ मा प्रकाशित काठमाडौं-सरकारले कोरोना भाइरस (कोभिड १९) को निगरानी र रोकथामका लागि एक सातालाई दुवै छिमेकी चीन र भारतका नाका बन्द गर्ने निर्णय गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले कोरोना उपचारका लागि आवश्यक उपकरण तथा औषधीजन्य सामाग्री र उपचारका लागि सहज गर्न केन्द्रिय राहत कोषको पनि घोषणा गरेको छ । सरकारको तर्फबाट ५० करोड रुपैयाँ राखेर सुरु गरिएको सो कोषमा प्रधानमन्त्री तथा मन्त्रीहरुले एक महिनाको तलव जम्मा गर्ने निर्णय गरेका छन् । सो कोषमा सबैलाई सहयोग गर्न समेत आव्हान गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी… न्याम्समा फेलोसीप शुल्क विवादः निःशुल्क नगरे तालाबन्दी गर्ने चिकित्सकको चेतावनी स्वदेशी निकायलाई वाइपास गरेर विदेशी निजी कम्पनीमार्फत सरकारी प्रयोगशालाहरूको ग्याप… डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ अब स्वास्थ्य मन्त्रालयका मूलभूत सेवा सिंहदरबारबाट एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति धेरै पढिएका १ श्रीदीप ग्रुपले लियो सिल्भरलाइन अस्पतालको व्यवस्थापन २ डा सचिनको सल्लाह: ‘मुखमात्र होइन मलद्वारको पनि ख्याल गरौं’ ३ नोबेलमा बालकको आँखा गुमेको घटनाः छानविन समितिले भेट्टायो उपचारमा त्रुटि ४ एमालेको स्वास्थ्य विभागबाट महाधिवेशनका लागि ७ जना प्रतिनिधी छनोट ५ कोशीको स्वास्थ्य मन्त्रालयमा सरुवामा बेथिती, भ्रष्टाचार छानबिन गर्ने अधिकृतलाई आरोपीकै मातहतमा सरुवा ६ नेपाल क्यान्सर हस्पिटलले घरघरमै औषधी पुर्याउने, अस्पतालको वेवसाइट र मोबाइल एप सार्वजनिक ७ एमालेबाट उपमेयर जितेकी डा. नमिता बनिन् हाम्रो पार्टी नेपालकी उपसभापति TFN ट्रेण्डिङ महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की सधै स्वस्थ रहन गर्नुहोस् ताडासन वेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन ट्रमा सेन्टरमा फलोअपका विरामीका लागि पुन: ओपिडी सुरु तिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग महाराजगन्ज चिकित्सा क्याम्पसले माग्यो विभिन्न विषयका १८ जना उप प्राध्यापक निजामती कर्मचारी अस्पतालमा आनुवंशिक परीक्षण, पेडियाट्रिक न्यूरोलोजी र न्यूरो सर्जरी सेवा सुरु नोबेल हस्पिटलको सिइओ तथा कलेज प्रिन्सिपलमा प्रा. डा. चन्दा कार्की सधै स्वस्थ रहन गर्नुहोस् ताडासन वेदकोटमा नगर अस्पतालको लागि १५ करोड बजेट विनियोजन ट्रमा सेन्टरमा फलोअपका विरामीका लागि पुन: ओपिडी सुरु तिलोत्तमाको ३० महिने समीक्षाः हरेक वडामा एउटा सरकारी स्वास्थ्य संस्था राष्ट्रिय स्वास्थ्यकर्मी संघद्वारा पुरानो जोखिम भत्ता तत्काल उपलब्ध गराउन माग