२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारघरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्‍यो हटलाइन

घरमै बसेर ओपीडी सेवा लिन ट्रमाले सुरु गर्‍यो हटलाइन


काठमाडौं—विश्वव्यापी रुपमा कोरोना भाइरस (कोभिड—१९) महामारीका रुपमा फैलिएपछि अस्पतालमा भिडभाड कम गर्न ट्रमा सेन्टरले ओपीडी सेवा लिने गरी हटलाइन सञ्चालनमा ल्याएको छ ।

अस्पतालले घरबाटैं ओपीडी सेवा लिनका लागि ०१—४२२५२७५ नम्बरको हटलाइन सुरु गरेको हो ।

अस्पताल प्रशासनले एक सूचना जारी गर्दै अस्पताल समयमा विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म उक्त सेवा घरबाटै लिन सकिने जनाएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ