गृहपृष्ठ ∕ समाचार ∕ पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह पर्यटन बोर्डद्वारा ४ चैतमा कतार एयरवेजको विमानबाट आएका सबैलाई होम क्वारेन्टाइनमा बस्न आग्रह हेल्थ आवाज सोमबार, २०७६ चैत्र १० गते, १७:२२ मा प्रकाशित काठमाडौं—नेपाल पर्यटन बोर्डले गत चैत्र ४ गते कतार एयरवेजबाट नेपाल आएका सबै यात्रुलाई होम क्वारेन्टाइनमा बस्न भनेको छ । सोमबार बोर्डले आफ्नो आधिकारिक ट्वीटर ह्याण्डलबाट यस्तो आग्रह गरेको हो । ४ चैत्रमा फ्रान्सबाट आएकी १९ वर्षीया नेपाली विद्यार्थी दोहा ट्रान्जिट बनाएर कतार एयरबेजबाट काठमाडौं आएकी थिइन् । ती युवतीमा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको आइतबार पुष्टी भएको थियो । ती युवतीमा कोरोना पुष्टी भएसँगै बोर्डले उक्त विमानबाट नेपाल आउने आउने यात्रुहरुलाई सर्तक गराएको हो । वोर्डको आधिकारिक ट्वीटर ह्याण्डलमा त्यो विमानबाट आएका कसैमा खोकी वा ज्वरो देखिएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा सम्पर्क गर्न समेत आग्रह गरिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत… स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य बीमा बोर्ड र अस्पतालहरुको जिम्मेवारी ‘निमित्त’लाई त्रिभुवन विश्वविद्यालयसहित ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन माग स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा धेरै पढिएका १ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा ६ एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’ पोखरामा रिसोर्टको स्विमिङ पुलमा डुबेर २९ वर्षीय डा. अमिरको मृत्यु १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त बालेन सरकारको स्वास्थ्य नीतिका १७ बुँदाः स्वास्थ्य बीमा पुनःसंरचनादेखि एकीकृत मानव संशाधन प्रणालीको विकाससम्म नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार योग तथा प्राकृतिक चिकित्सा, आयुर्वेद एवं वैकल्पिक चिकित्सा प्रणालीमाथि राज्यको विभेद किन ? पेटलाई असर गर्ने इरिटेबल बोवेल सिन्ड्रोम (IBS) के हो ? कोशी प्रदेशमा २ हजार ६२३ जना संक्रमित एआरटी सेवाको पहुँचमा ‘अब हामी दैनिक ३ हजार रियल टाइम पीसीआर जाँच गर्न सक्छौं’