गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी स्वास्थ्यकर्मीको लागि ‘पीपीई’ को व्यवस्था हुने मन्त्रालयको दावी हेल्थ आवाज बिहीबार, २०७६ चैत्र १३ गते, २०:०० मा प्रकाशित तस्बिर : नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादव प्रसाद कोइरालाले स्वास्थ्यकर्मीका लागि आवश्यक ‘पीपीई’, मास्क औषधिहरुको व्यवस्था गर्ने दावी गरेका छन् । बिहीबार ‘कोभिड-१९’ सम्बन्धि मन्त्रालयको नियमित मिडिया व्रिफिङ्गमा सचिव कोइरालाले उक्त जानकारी दिएका हुन् । कोभिड-१९ को उपचारको निम्ति तयारी अवस्थामा राखिएको २५ वटा हब अस्पताललाई ‘फिभर क्लिनिक’ संचालन गर्न १०-१० लाख रुपैयाँ दिइएको उनले जनाए । उक्त रकममार्फत आवश्यक औषधि तथा उपकरण खरीद गरी सेवा सञ्चालन गरिने उनको भनाइ छ । यसको साथै उनले नेपालमा अहिलेसम्म ७ सयभन्दा बढी व्यक्तिको कोरोना परिक्षण भएकोमा ३ जना व्यक्तिको मात्रै रिपोर्ट पोजेटिभ आएको जानकारी दिए । उनले कोरोना जोखिम क्षेत्रबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा बसेर संक्रमण फैलन नदिन आग्रह गरेका छन्। विश्व स्वास्थ्य संगठनद्वारा बनाइएको कोरोना भाइरसविरुद्धको नियमलाई पालना गर्न सम्पूर्ण नेपालीलाई मन्त्रालयले आग्रह गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको परिपत्र ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं