गृहपृष्ठ ∕ समाचार ∕ ॐले सुरु गर्यो ज्वरो क्लिनिक, कोविड संकास्पद उपचारलाई छुट्टै आइसोलेसन ॐले सुरु गर्यो ज्वरो क्लिनिक, कोविड संकास्पद उपचारलाई छुट्टै आइसोलेसन हेल्थ आवाज शुक्रबार, २०७६ चैत्र १४ गते, ११:०६ मा प्रकाशित काठमाडौं -चावहिलमा रहेको ॐ हस्पिटल एण्ड रिसर्च सेन्टरले (कोभिड(१९) कोरोना भाइरसका शंकास्पद बिरामीकालागि बिशेष ब्यवस्था गरेको जनाएको छ । अस्पतालले छुट्टै इमर्जेन्सी स्क्रीनिङ रुम, फिवर क्लिनिक र आइसोलेशन तयारी गरेको हो । अस्पतालका अधिकारीहरुको आकस्मिक बैठकले तत्काल राज्यको निर्देशन अनुसारको ब्यवस्था गर्ने निर्णय लिएको प्रवन्ध संचालक बाबुकाजि कार्की द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा शंकास्पद कोविड १९का बिरामीहरुकालागि बिश्व स्वास्थ्य संगठनले तोकेको बिशेष प्रोटोकल अनुसार ब्यबस्था गरिएको समेत जनाइएको छ । ॐ ले ३ बेडको इमर्जेन्सी स्क्रिनिङ रुम, बिशेष फिवर क्लिनिकको ब्यवस्था गरिएको र ८ बेडको सुबिधा सम्पन्न आइसोलेशन वार्ड स्थापना गरिएको कार्कीले जानकारी दिए । गत साता काठमाडौंका एक शंकास्पद कोरोना संक्रमित बिरामीको आइसोलेशनमा राखी उपचार गरेर मगरीएको समेत विज्ञप्तीमा उल्लेख छ । ति शंकास्पद विरामीको थ्रोटस्वाव परिक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको र स्याम्पल नेगेटिभ आएपछि बुधवार डिस्चार्ज भई घर फकिएको उल्लेख छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न