गृहपृष्ठ ∕ समाचार ∕ थप एक जनामा कोरोना ‘पोजेटिभ’ देखियो थप एक जनामा कोरोना ‘पोजेटिभ’ देखियो हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १६:३४ मा प्रकाशित काठमाडौं – नेपालमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । विहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमयित व्रिफिंगमा मन्त्रालयका प्रबक्ता डा. विकास देवकोटाले थप एक जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । अहिलेका कोरोना पोजेटिभ देखिएका व्यक्ति चैत्र ४ गते दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएका थिए । यही फ्लाइटमा फ्रान्सबाट आएकी एक युवतीमा चैत्र १० गते र अर्की युवतीमा चैत्र १५ गते कोरोना पोजेटिभ देखिएको थियो । अहिले कोभिड १९ देखिएका व्यक्ति चैत्र १५ मा संक्रमित पाइएको युवतीसंगै बाग्लुंग पुगेका थिए । एकै फ्लाइटमा ३ जनामा कोरोना पोजेटिभ देखिएको हो । उनीहरु ३ नै जना महिला रहेको जानकारी छ। ६ कोभिड संक्रमित मध्य १ संक्रमित निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्ति प्रक्रिया रद्ध गर्न माग ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी एनपीआई नारायणी सामुदायिक अस्पतालको वार्षिक कारोबार ६४ करोड प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! भरतपुरमा ५ वर्षभित्र १०० शय्याको मानसिक स्वास्थ्य केन्द्र बनाइने स्वास्थ्य क्षेत्रका नियामक निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ गण्डकी प्रदेशले माग्यो ९ जना मेडिकल अधिकृत र १०३ जना नर्ससहित १६३ स्वास्थ्यकर्मी