गृहपृष्ठ ∕ समाचार ∕ पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त पाँचौ र छैटौं कोरोना संक्रमित दुवै आफन्त हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २० गते, १८:१७ मा प्रकाशित काठमाडौं –नेपालमा बिहीबार थप एक जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । उनी बाग्लुङ घर भएकी ६५ वर्षीया वृद्धा हुन् । ती वृद्धा चैत्र १५ गते पाँचौ संक्रमण पुष्टी भएकी १९ वर्षीया युवतीकी हजुरआमा पर्ने संक्रमितको आफन्तले जानकारी दिए । बेल्जियमबाट हजुरआमा र नातिनी कतारको दोहा हुँदैं काठमाडौं आएका थिए । ती ६५ वर्षीया वृद्धा हवाईजहाजमा नातिनीसँगैको एउटै लहरमा बसेर चैत्र ४ गते कत्तारको राजधानी दोहाबाट (DOH-KTM) QR -652) फ्लाइटमा काठमाडौं आएकी थिइन् । उनी दुवै जना काठमाडौंबाट पोखरा हुँदै स्कारपियोमार्फत बाग्लुङ पुगेका थिए । यसअघि सोही फ्लाइटमा फ्रान्सबाट आएकी एक १९ वर्षीया युवतीमा चैत्र १० मा कोरोना संक्रमण पुष्टी भएको थियो । उनी पनि दोहा टान्जिट बनाएर आएकी थिइन् । यससँगै एकै उडानमा आएका ३ जना महिलामा कोरोना संक्रमण देखिएको छ । नेपालमा कोभिड-१९ को संक्रमण पुष्टी भएका सबै जना विदेशबाट फर्किएका हुन् । कोभिड-१९ पुष्टि भएको ६ मध्ये १ संक्रमित निको भएर घर फर्किसकेका छन् । अरुहरुको भने उपचार भैरहेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली… अदालतको बाध्यकारी आदेश उपेक्षा गरिएको औषधि व्यवस्था विभागको ‘स्तरवृद्धि फाइल’… त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १… बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे… नेपाल क्यान्सर अस्पताल १ अर्ब रुपैयाँ लगानी गरेर २०० शय्यामा… धेरै पढिएका १ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला २ स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? ३ बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका स्वास्थ्य प्राथमिकताका मुख्य ९ बुँदा ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ त्रिवि शिक्षण अस्पतालमा लाइनको झन्झट घट्ने : काठमाडौं महानगरद्वारा १ करोड ७० लाखका उपकरण हस्तान्तरण ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ अतिरिक्त स्वास्थ्य सचिवमा डा. देवकोटा र डा. शर्मा सिफारिस, मन्त्रिपरिषद्ले एक जनालाई गर्नेछ पदोन्नति TFN ट्रेण्डिङ सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान सुर्खेतको पञ्चपुरीमा चारवटा नयाँ स्वास्थ्य इकाइ थप नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व केयुका एमबीबीएस टपर डा. सनम, भन्छन्, ‘इन्टरनल मेडिसिनमा एमडी गरेर कार्डियोलोजी पढ्छु’ एभरेस्ट क्षेत्रमा अलपत्र परेका दावा शेर्पाको अवस्था स्थिर, ह्याम्स अस्पतालको आईसीयूमा उपचार जारी समय विकासवादको प्रतिस्पर्धामा रहेको भन्दैं डा. भोजराज अधिकारीले छाडे नेपाली कम्युनिष्ट पार्टी बैंक ऋण दुरुपयोग गरेको आरोपमा जानकी मेडिकल कलेजका सञ्चालक पाण्डे पक्राउ ६ काउन्सिलसहित ९ संस्थामा पदाधिकारी नियुक्तिको प्रक्रिया स्थगित डाक्टर पढ्दै बिरुवा हुर्काउँदै, पियुमा सुरु भयो ‘एक विद्यार्थी, एक बिरुवा’ अभियान