गृहपृष्ठ ∕ लुम्बिनी प्रदेश ∕ गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा गौरीफन्टा नाकाबाट आएका तीन जना तिलोत्तमाको क्वारेन्टाइनमा हेल्थ आवाज सोमबार, २०७६ चैत्र २४ गते, १०:१८ मा प्रकाशित बुटवल—भारतको मुम्बईबाट कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल प्रवेश गरेका तीन जना नेपाली तिलोत्तमा नगरपालिकाले सञ्चालन गरेको शंकरनगरस्थित क्वारेन्टाइनमा रहेको पाइएको छ । सो नाकाबाट प्रवेश गरेका एक जना नेपालीमा कोरोना संक्रमण पुष्टी भएपछि यहाँबाट फर्किएकाहरुको अवस्था थाहा पाउन सरकारले खोजबिन गरिरहेको छ । सुरक्षा निकायसँगको समन्वयमा चैत १२ गतेदेखि शंकरनगर क्वारेन्टाइनमा रहेको उनीहरु नेपाल प्रवेश गरेको सोमबार १४ दिन पुगे पनि उनीहरुको क्वारेन्टाइन बसाईं लम्बिने भएको छ । सो नाकाबाट नेपाल प्रवेश गरेका ९ सयमध्ये एक जना नेपालीलाई कोरोना भाइरस संक्रमण देखिएकोले शंकरनगरमा रहेका तीन जनाको क्वारेन्टाइन बसाईं थप ६ दिन लम्बाइएको तिलोत्तमा नगर प्रमुख बासुदेव घिमिरेले जानकारी दिए । उनीहरुको नियमित स्वास्थ्य परीक्षण गरिएकोमा हालसम्म कोरोनाको कुनै लक्षण नदेखिएको क्वारेन्टाइनमा रहेका स्वास्थ्यकर्मीलाई उदृत गर्दै नगर प्रमुख घिमिरेले जानकारी दिए । क्याटेगोरी : लुम्बिनी प्रदेश, समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… नेपालगन्जमा नेपाल हियरिङ एण्ड स्पीच क्लिनिङको नयाँ शाखा जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ५ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ६ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद् बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार हुँदैं राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता सुदूरपश्चिम प्रदेशः जनस्वास्थ्य प्रशासकका रिक्त रहेका सबै दरबन्दी पदपूर्ति स्वास्थ्यमन्त्री खापुङ र राज्यमन्त्री केसीबीच ‘टसल’ यसरी स्थापना भएको थियो ३१ वर्षअघि डा. मृगेन्द्रराजको पहलमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्