गृहपृष्ठ ∕ समाचार ∕ नेपाली सेनाका दुई चिकित्सकको बढुवा नेपाली सेनाका दुई चिकित्सकको बढुवा हेल्थ आवाज बिहीबार, २०७६ असार १९ गते, १८:४९ मा प्रकाशित काठमाडौं—सरकारले नेपाली सेनाका दुई प्राविधिकतर्फका चिकित्सकको बढुवा गरेको छ । मन्त्रिपरिषद्को असार १२ गतेको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सूचना तथा प्रविधी मन्त्री गोकुल बाँस्कोटाले बिहीबार उक्त जानकारी दिएका हुन् । प्राविधिकतर्फका महासेनानी (कर्णेल) डा. मुकुन्द सिंह श्रेष्ठको सहायक रथी (बिग्रेडियर जनरल)मा र प्राविधिकतर्फकी प्रमुख सेनानी (लेफ्टिनेन्ट कर्णेल) डा. सुनिता पन्तको महासेनानी (कर्णेल)मा पदोन्नती भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । रेडियोलोजिष्ट डा. श्रेष्ठ र एनेस्थेसियोलोजिष्ट डा. पन्त छाउनीस्थित आर्मी अस्पतालमा कार्यरत छन् । यसैगरी, सरकारले नेपाली सेनाकै प्राविधिक सहायक रथी (बिग्रेडियर जनरल) डा. अरुणकुमार न्यौपानेलाई सरुवा गर्ने निर्णय गरेको छ । यसअघि नेपाली सेनाको हेडक्वार्टरमा कार्यरत उनलाई सैनिक अस्पताल छाउनीमा सरुवा गरिएको सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपीभी खोप लगाइने हुम्लाका ६८६ जना किशोरीलाई एचपीभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ