गृहपृष्ठ ∕ समाचार ∕ ५ जना चिकित्सक बर्खास्तीबारे स्पष्ट पार्न नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको माग ५ जना चिकित्सक बर्खास्तीबारे स्पष्ट पार्न नेपाल चिकित्सक संघ लुम्बिनी शाखाको माग हेल्थ आवाज बिहीबार, २०७६ चैत्र २७ गते, ०८:५३ मा प्रकाशित काठमाडौं-नेपाल चिकित्सक संघ लुम्बिनी शाखाले लुम्बिनी प्रादेशिक अस्पतालमा कार्यरत ५ जना चिकित्सक बर्खास्त गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार संघले एक विज्ञप्ति जारी गर्दै कोभिड १९ को महामारीका बेला चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने बेलामा यस्तो समाचार सार्वजनिक हुनुलाई दुखद् भएको जनाएको छ । चिकित्सक संघ लुम्बिनी शाखाका अध्यक्ष डा. इन्द्र ढकाल र महासचिव सन्तोष पोख्रेलले संयुक्त रुपमा जारी गरेको उक्त विज्ञप्तिमा यस्तो विषम परिस्थितीमा चिकित्सकको मनोबल नघटाइ सेवामा समर्पित हुन आग्रह समेत गरिएको छ । साथै शाखाले उक्त घटनाको कारण तुरुन्त स्पष्ट गर्न प्रदेश ५ को सामाजिक विकास मन्त्रालय र लुम्बिनी प्रादेशिक अस्पताल पार्न आग्रह समेत गरेको छ । यस्तै, उसले यसका लागि निन्तर छलफलमा रहने समेत जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार… मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा… वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन… यतिक्याम डिष्टीब्युटर्सको एक वर्षको कारोबार १ अर्ब ९७ करोड निर्वाचनमा देशभरका अस्पताल तथा स्वास्थ्यकर्मी तयारी अवस्थामा रहने पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान धेरै पढिएका १ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ४ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प ५ काठमाडौंको धुलोधुवाँबाट स्वास्थ्यमा के असर हुन सक्छ ? ६ वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा ७ वीर अस्पतालले बनायो निर्वाचन लक्षित २६ चिकित्सकको स्वास्थ्य आपतकाल व्यवस्थापन समिति TFN ट्रेण्डिङ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति निरन्तर उकालो लाग्दै कोभिड-१९, एकैदिन १०हजार बढीमा संक्रमण पुष्टि प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने नेपालमा १ करोड ६१ लाखलाई लगाइयो खोप, ७४ लाख बढीले लगाए दुवै डोज मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प क्यान्सर पीडितको भरोसा बन्दै पूर्वाञ्चल क्यान्सर अस्पताल