गृहपृष्ठ ∕ समाचार ∕ मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) मलेसियाको स्वास्थ्य परीक्षणका लागि ९९ स्वास्थ्य संस्था छानिए (सूचीसहित) हेल्थ आवाज शुक्रबार, २०७६ असार २० गते, १५:५९ मा प्रकाशित काठमाडौं—मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ स्वास्थ्य संस्थाले अनुमति पाएका छन् । श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै मलेसिया रोजगारीका लागि स्वास्थ्य परिक्षण गर्ने ९९ स्वास्थ्य संस्था निश्चित गरेको हो । मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका गर्नका लागि २ सय ९० स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । असार १९ गते मन्त्रिस्तरीय निर्णय गर्दै २ सय ९० बाट ९९ वटा स्वास्थ्य संस्था मापदण्ड पुगेको आधारमा स्वास्थ्य परीक्षण गर्नका लागि छनोट भएका हुन् । कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छान्न सामाजिक सुरक्षा मन्त्रालयले अनुगमन समिति बनाएको थियो । प्राविधिक समितिको उक्त समितिले स्थलगत अनुगमन/निरिक्षण गरेर मन्त्रालयलाई प्रतिवेदन बुझाएको थियो । उक्त प्रतिवेदनका आधारमा कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था छानिएको मन्त्रालयले जनाएको छ । मापदण्ड पूरा गरेर अनुमति पाएका स्वास्थ्य संस्थाहरू क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्री र इजरायली राजदूतबीच भेटवार्ता ओरल मेडिसिन, ओरल प्याथोलोजी, पेडोडोन्टिक्सलगायतमा दरबन्दी सिर्जना गर्न माग महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल… दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार धेरै पढिएका १ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड २ स्वास्थ्यको अतिरिक्त सचिव बढुवाका लागि १४ जनाको आवेदन ३ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब ४ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी ५ ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त ६ स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज ७ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर TFN ट्रेण्डिङ दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज दुई चिकित्सकको अस्पतालको एक वर्षको कारोबार २ अर्ब ५७ करोड महिनामै दुई करोडको क्लेम रिजेक्ट हुन थालेपछि त्रिवि शिक्षण अस्पताल स्वास्थ्य बीमा बन्द गर्ने तयारीमा डडेल्धुरा अस्पतालका आकस्मिकबाहेक सबै सेवा २४ पुसबाट बन्द नेपाल मेडिकल काउन्सिलका नवनिर्वाचित उपाध्यक्ष र ८ सदस्यले सम्हाले कार्यभार ३४ दिनदेखि सरुवाको फाइल थन्किदा कोशीको स्वास्थ्य प्रशासन अस्तव्यस्त शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पायो उपकुलपति र रजिष्ट्रार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको निर्देशक डा. रुना झा, कोशीमा डा. रामनारायण चौधरी स्वास्थ्य अनुसन्धानमा तीन वर्षमा विनियोजित ६२ लाखभन्दा बढी बजेट फ्रिज