गृहपृष्ठ ∕ समाचार ∕ मृत्यु संस्कारमा जाने व्यक्तिले मात्र सवारी पास पाउने मृत्यु संस्कारमा जाने व्यक्तिले मात्र सवारी पास पाउने हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३ गते, १३:१५ मा प्रकाशित काठमाडौँ – सरकारले मृत्यु संस्कारमा जाने व्यक्तिलाई मात्र सवारी पास दिने भएको छ। जिल्ला प्रशासन कार्यालयले बुधबार एक सूचना जारी गरी परिवारको सदस्यको मृत्यु संस्कारमा जाने व्यक्तिलाई मात्र पास दिने जनाएको हो। उक्त कार्यालयबाट वितरण हुँदै आएको सवारी पासको माग अत्याधिक बढ्नुको साथै भीड हुन् गई लकडाउनको उल्लघन भएको भन्दै प्रशासन कार्यालयले यो निर्णय लिएको हो। यसको साथै सो निर्णयबाट हुन् गएको असुविधा प्रति कार्यालयले क्षमा समेत् मागेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी… तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४… निसर्ग अस्पतालले देखायो मानवीयताः एक बिरामीको ३१ लाख ५७ हजार… ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा… विशेषज्ञ चिकित्सकसहित २३ जना कर्मचारीमाथि विभागीय कारवाहीको डण्डा चलाउने तयारीमा… धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ७ स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध TFN ट्रेण्डिङ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ? १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ तीन बुँदे माग पूरा गर्न सरकारलाई प्रा.डा. गोविन्द केसीको ४ दिने ‘अल्टिमेटम’ ५० शय्याको शैलजा अस्पताल : कागजमा विशिष्टीकृत, व्यवहारमा १२ घण्टा मात्रै सेवा स्वास्थ्यकर्मीको बाध्यकारी पलायन : जहाँ सम्मान छैन, त्यहाँ के बस्नु ?