गृहपृष्ठ ∕ समाचार ∕ रुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी रुकुममा २ केस शंकास्पद, स्वाब परीक्षणको लागि काठमाडौं पठाउने तयारी चन्द्रा कँडेल बुधबार, २०७७ वैशाख ३ गते, १९:४४ मा प्रकाशित सुर्खेत – रुकुम पश्चिमबाट ‘कोभिड १९’ परीक्षणका लागि सकंलन गरिएका नमुनामध्ये २ जनाको रिपोर्ट शकांस्पद देखिएको छ । कर्णाली प्रदेशको समाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महासाखा प्रमुख बृष बहादुर शाहीका अनुसार शंकास्पद रिपोर्ट आएपछि पुनः स्वाव संकलन गरिएको छ । उक्त संकलन गरिएको स्वाब काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाउन लागिएको बताइएको छ । शंकास्पद रिपोर्ट देखिएका दुवैजना केही समय अघि भारतबाट फर्केका थिए । उनीहरु होम क्वारेन्टाइनमा बसिरहेको बताईएको छ । उनीहरुलाई चौरजहारी सामुदायिक अस्पतालको आइसोलेसनमा राख्ने तयारी भइरहेको पनि प्रमुख शाहिले जानकारी दिए । हालसम्म कर्णालीमा पिसिआर बाट ८ सय ५४ र ¥यापिड टेष्टबाट १ हजार ४८ जनाको कोरोना भाईरसको टेष्ट गरिएको छ । शंकास्पद २ जना बाहेक सबैको रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त अख्तियारद्वारा डा. अर्जुनप्रसाद सापकोटा विरुद्ध अकुत सम्पत्तिमा मुद्धा दायर मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा… स्वास्थ्यमन्त्री र साउदीका राजदूतबीच भेटवार्ता आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा… सुरुङबाट उद्धार गरिएका बिरामीको आईसीयुमै अन्तर्वार्ता लिएको विषय संसदमा धेरै पढिएका १ जुम्लाको जनस्वास्थ्य सुधारात्मक २ कसरी गर्ने छालाको हेरचाह ? ३ नेपालको मौलिक स्वास्थ्य सम्पदाः योग तथा प्राकृतिक चिकित्सालाई राज्यले कहिले चिन्ने ? ४ महिनावारीसँग सम्बन्धित समस्या, भ्रम र मुक्ति ५ अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू ६ फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता ७ नेपालमा योग तथा प्राकृतिक चिकित्सा: आवश्यकता, चुनौती र दीर्घकालीन समाधान TFN ट्रेण्डिङ १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग १ करोड लगानीमा नेपाल नेशनल हस्पिटलमा ‘एक्सीडेन्ट एण्ड इमर्जेन्सी’ सुरू प्रोमेडको ‘हेडएक एण्ड भर्टाइगो क्लिनिक’ १५ साउनबाट संचालनमा आउने नेपालमा ५६०५० स्वास्थ्यकर्मी अपुग, १० वर्षपछि २ लाख ५७ हजार चाहिने उपसभामुखको स्वास्थ्य अवस्था स्थिर : अस्पताल मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा दृष्टिको विशेषज्ञ आँखा सेवा सुरु भोटेकोशीको बाढी प्रभावितका लागि सरकारलाई डेढ करोडको हैजाविरुद्धको खोप सहयोग यी रोगका बिरामीलाई अत्यन्तै फाइदाजनक भुजंगासन सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग