गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, ०९:४८ मा प्रकाशित काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकमाथि हातपात तथा लाठीचार्ज भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एनएमएले उक्त घटनामा संलग्नलाई छानविन गरी कारवाही गर्न समेत माग गरेको छ । ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदैं आएको मानवीय संकटको समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदैं चिकित्सकीय धर्मअनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवासमा फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्नेजस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीको छानविन गरी कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ महासचिव बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । बुधबार साँझ करिब ८ बजेतिर महाराजगन्ज प्रहरी वृत्तको टोलीले लेभल ३ कोभिड अस्पतालको रुपमा तोकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. शम्भु खनाल र डा. तेजप्रकाश साह र कान्ति बाल अस्पतालका डा. विकास साहमाथि लकडाउन उल्लंघन गरेको भन्दैं लाठी चार्ज गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल… मध्यराति सुर्खेतमा कुमाखको एम्बुलेन्स र चालकमाथि आक्रमण २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ ७ दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता TFN ट्रेण्डिङ चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव चुकन्दरले गर्भावस्थामा हटाउन सक्छ यी ५ समस्या, कसरी खाने ? मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने सुर्खेतमा एम्बुलेन्स चालकमाथि हातपात गर्ने तीन जना पक्राउ आयुर्वेद चिकित्साको अस्तित्वलाई मेटाउन खोजेकोमा नेपाल आयुर्वेद स्वास्थ्यकर्मी समाजको आपत्ति बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज संक्रमित चिकित्सक र नर्सलाई छुट्टै होटलमा राख्नुपर्ने माग गर्दे संक्रमित नर्सहरु आन्दोलनमा विश्वमै पहिलोपटक सुँगुरको मुटु प्रत्यारोपण गर्ने बिरामीको दुई महिनापछि मृत्यु जाजरकोट जिल्ला अस्पतालमा तीन महिनादेखि औषधि अभाव