गृहपृष्ठ ∕ समाचार ∕ चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई कारवाही गर्न एनएमएको माग हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ४ गते, ०९:४८ मा प्रकाशित काठमाडौं-नेपाल चिकित्सक संघ (एनएमए)ले चिकित्सकमाथि हातपात तथा लाठीचार्ज भएको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बिहीबार एक विज्ञप्ति जारी गर्दै एनएमएले उक्त घटनामा संलग्नलाई छानविन गरी कारवाही गर्न समेत माग गरेको छ । ‘कोरोना भाइरसको महामारीका कारण उत्पन्न हुँदैं आएको मानवीय संकटको समयमा चिकित्सकहरुले आफ्नो ज्यानको बाजी लगाउँदैं चिकित्सकीय धर्मअनुसार स्वास्थ्य सेवा प्रवाह गरी आफ्नो निवासमा फर्कने क्रममा परिचय पत्र देखाउँदा समेत केही प्रहरीबाट चिकित्सकमाथि हातपात गर्ने, लाठीचार्ज गर्नेजस्तो अत्यन्तै अमानवीय क्रियाकलापप्रति नेपाल चिकित्सक संघ घोर भत्र्सना र निन्दा गर्दै अबिलम्ब त्यस्ता प्रहरीको छानविन गरी कानुनी कारवाही गर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ,’ महासचिव बद्री रिजालद्धारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ । बुधबार साँझ करिब ८ बजेतिर महाराजगन्ज प्रहरी वृत्तको टोलीले लेभल ३ कोभिड अस्पतालको रुपमा तोकेको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा कार्यरत डा. शम्भु खनाल र डा. तेजप्रकाश साह र कान्ति बाल अस्पतालका डा. विकास साहमाथि लकडाउन उल्लंघन गरेको भन्दैं लाठी चार्ज गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ३ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न