२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारधनकुटाका कलाकार महेश अमात्यको अमेरिकामा कोभिड–१९ का कारण निधन

धनकुटाका कलाकार महेश अमात्यको अमेरिकामा कोभिड–१९ का कारण निधन


काठमाडौं-धनकुटाका कलाकार महेश अमात्यको कोभिड–१९ संक्रमणका कारण निधन भएको छ ।

न्यूयोर्कमा बस्दैं आएका ६९ वर्षीय अमात्यको बिहीबार त्यहाँको जमाइका अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

धनकुटाको माथिल्लो कोप्चेमा जन्मिएका अमात्य सरकारी जागिर थिए । उनी अढाइ वर्षअघि मात्रै अमेरिका गएका थिए ।

उनी धनकुटाका अग्रज सर्जक, कलाकार, नाटक निर्देशक हुन् । उनका श्रीमती र तीन छोरा छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ