गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १६:५६ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’कोभिड-१९’ नियन्त्रणबारे मुस्लिम आयोगका अध्यक्षलगायतका पदाधिकारी र मुस्लिम अगुवासँग छलफल गरेको छ । भारत तथा अन्य देशबाट आएका जमातीमा कोभिड-१९ संक्रमण भेटिन थालेपछि मंगलबार मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र मुस्लिम अगुवाहरुसँग छलफल गरेको हो । मन्त्रालयले जमातीका हिडेकाहरुको ’कन्ट्रयाक ट्रेसिंग’ सहजीकरण गरिदिन आग्रह समेत गरेको छ । जमातीमा हिडेका र मस्जिदमा रहेका जमातीहरुको पनि कन्ट्रयाक ट्रेसिंग गर्न सहयोग गर्न समेत सरकारले अनुरोध गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारीको नेतृत्वमा आएको टोलीले पनि कन्ट्रयाक ट्रेसिंगमा मद्दत गर्ने र सबै मस्जिदमा आफूहरु पनि उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेसिंग गर्दा कसैमा कोभिड १९ को लक्षण देखिएमा तत्काल उनीहरुको स्वाब लिनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारी र जनस्वास्थ्य अधिकारी पनि मुस्लिम आयोगको टोलीसँगै जाने सहमति पनि उक्त छलफमा बनेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड-१९ कुनै धर्म, जातिबीच विशेषमा नहुने र सबैका लागि चुनौती भएकोले आ-आफ्नो क्षेत्रबाट यसको रोकथामका लागि पहल गर्नेसमेत छलफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल राष्ट्रिय चिकित्सक संघले मोबाइलबाटै स्वास्थ्य परामर्श दिने ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता