गृहपृष्ठ ∕ समाचार ∕ कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल कोभिड-१९ नियन्त्रणबारे स्वास्थ्य मन्त्रालयका अधिकारी र मुस्लिम आयोगका पदाधिकारीबीच छलफल हेल्थ आवाज मंगलबार, २०७७ वैशाख ९ गते, १६:५६ मा प्रकाशित काठमाडौं-स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ’कोभिड-१९’ नियन्त्रणबारे मुस्लिम आयोगका अध्यक्षलगायतका पदाधिकारी र मुस्लिम अगुवासँग छलफल गरेको छ । भारत तथा अन्य देशबाट आएका जमातीमा कोभिड-१९ संक्रमण भेटिन थालेपछि मंगलबार मन्त्रालयले मुस्लिम आयोगका पदाधिकारी र मुस्लिम अगुवाहरुसँग छलफल गरेको हो । मन्त्रालयले जमातीका हिडेकाहरुको ’कन्ट्रयाक ट्रेसिंग’ सहजीकरण गरिदिन आग्रह समेत गरेको छ । जमातीमा हिडेका र मस्जिदमा रहेका जमातीहरुको पनि कन्ट्रयाक ट्रेसिंग गर्न सहयोग गर्न समेत सरकारले अनुरोध गरेको थियो । मुस्लिम आयोगका अध्यक्ष समिन मियाँ अन्सारीको नेतृत्वमा आएको टोलीले पनि कन्ट्रयाक ट्रेसिंगमा मद्दत गर्ने र सबै मस्जिदमा आफूहरु पनि उपस्थित भएर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । ट्रेसिंग गर्दा कसैमा कोभिड १९ को लक्षण देखिएमा तत्काल उनीहरुको स्वाब लिनका लागि स्वास्थ्य मन्त्रालयका अधिकारी र जनस्वास्थ्य अधिकारी पनि मुस्लिम आयोगको टोलीसँगै जाने सहमति पनि उक्त छलफमा बनेको छ । स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले कोभिड-१९ कुनै धर्म, जातिबीच विशेषमा नहुने र सबैका लागि चुनौती भएकोले आ-आफ्नो क्षेत्रबाट यसको रोकथामका लागि पहल गर्नेसमेत छलफल भएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त