गृहपृष्ठ ∕ समाचार ∕ कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए कान्ति र वीरका २१ भेन्टिलेटर बिग्रिएर थन्किए हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १४:२७ मा प्रकाशित सांकेतिक तस्वीर काठमाडौं—कान्ति बाल अस्पताल र वीर अस्पतालका २१ भेन्टिलेटर बिग्रिएर थन्किएका छन् । बिग्रिएका भेन्टिलेटर हालसम्म पनि बनेका छैनन् । कोभिड—१९ संक्रमितका लागि आवश्यक भेन्टिलेटर कम रहेको अवस्थामा मुख्य सरकारी अस्पतालमा २१ वटा एम्बुलेन्स बिग्रिएर थन्किएको पाइएको छ । कान्ति बाल अस्पतालमा १३ र वीरमा ८ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेका छन् । कान्ति र वीर अस्पतालमा २६/२६ भेन्टिलेटर छन् । कान्ति बाल अस्पतालका निर्देशक डा. कृष्ण पौडेलका अनुसार हाल १३ वटा भेन्टिलेटर मर्मत गर्नुपर्ने अवस्थामा रहेको बताए । ती भेन्टिलेटरको मर्मतका लागि २० देखि २५ लाख रुपैयाँ पैसा लाग्नेछ । निर्देशक पौडेलले महावीर पुनको टोलीले बिग्रिएका भेन्टिलेटर बनाउने कुरा चलेको बताए । वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरीले १० वटा बिग्रेको मध्ये २ वटा बनाइसकेको उल्लेख गर्दै ८ वटा अझै बन्न नसकेको बताए । त्यस्तै, शिक्षण अस्पताल महाराजगञ्जमा बिग्रिएका ६ भेन्टिलेटर र राष्ट्रिय ट्रमा सेन्टरका ७ वटा हालै मर्मत भएका छन् । हाल टिचिङमा २० वटा संचालनमा छन । ट्रमा सेन्टरमा १७ वटा संचालनमा छन् । वीर अस्पतालले पनि बिग्रिएका भेन्टिलेटर बनाउने प्रक्रिया अगाडि बढाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार देशभर ५ सय ३९ वटा भेन्टिलेटर संचालनमा रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष र महासचिवमा तीब्र प्रतिस्पर्धा नेपाल चिकित्सक संघ निर्वाचनः अध्यक्ष, महासचिवमा टिम मंगलको अग्रता कायमै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन… एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा ६ वटै स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरु हटाइए बेलायती राहदानी लिएका ७ जनासहित विदेशी राहदानी लिने १९ चिकित्सकको… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ३ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ ‘सस्तोको निहुँमा इम्प्लान्टको क्वालिटीमा कम्प्रोमाइज गर्न सकिदैन्’ ६ नेपालकै ठूलो मेडिकल एण्ड ल्याब एक्स्पो १७ बैशाखदेखि ७ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट TFN ट्रेण्डिङ नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन् नेपाल चिकित्सक संघ निर्वाचनः काठमाडौं उपत्यकामा मतदान जारी नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालय बनाउन प्रस्ताव १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त एनएमए निर्वाचनः प्रारम्भिक रुझानमा डा. मंगल अगाडि, महासचिवमा प्रतिस्पर्धा पेडियाट्रिक एवयरवे सर्जन डा. विज्ञानराजः जो नवप्रर्वतन र अनुसन्धानमा सक्रिय छन्