गृहपृष्ठ ∕ समाचार ∕ जनकपुरमा पनि देखियो कोरोना संक्रमण जनकपुरमा पनि देखियो कोरोना संक्रमण हेल्थ आवाज बिहीबार, २०७७ वैशाख ११ गते, १६:३५ मा प्रकाशित काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप २ जनामा कोभिड-१९ देखिएको जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले विहिबारको नियमित पत्रकार सम्मेलनमा थप २ जनामा कोभिड-१९ देखिएको जानकारी दिएका हुन् । प्रवक्ता डा. देवकोटाले जनकपुरमा १४ वर्षीय कोशोर र उदयपुरकी ५५ वर्षीया महिलामा कोभिड-१९ देखिएको बताए । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४७ पुगेको छ । त्यस्तै, आज ९ संक्रमित निको भएर डिस्चार्ज गरिएकाे मन्त्रालयले जनाएकाे छ। सनसिटी अपार्टमेन्टका दुईजना सङ्क्रमित पनि निको भएर घर फर्किएका छन्। आरडीटी र पिसिआर वीधिबाट गरेर हालसम्म ४३ हजार ७ सय २२ वटा नमुना परीक्षण भएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… जिल्ला अस्पताल सल्यानका एमडिजीपी चिकित्सक डा. साह अचेत भेटिए टाइम फर्मास्युटिकल्सको एक वर्षको कारोबार ९० करोड ४० लाख रुपैयाँ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पितृशोक ८ करोड लागतमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक प्रशासनिक… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ बागमती प्रदेशमा स्वास्थ्य र सामाजिक विकास मन्त्रालय एउटैमा गाभ्न सुझाव ६ निर्वाचन २०८२ पछि आशाको नयाँ किरण : राजनीतिक हस्तक्षेपले थलिएको स्वास्थ्य क्षेत्र र सुधारको अपेक्षा ७ १०० शय्याको एलएस न्युरो एण्ड जनरल अस्पतालको एक वर्षको कारोबार २१ करोड भन्दा बढी TFN ट्रेण्डिङ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा जुम्लाका १२७७ जना किशोरीलाई एचपिभी खोप लगाइने डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ बाजुराबाट सुत्केरीलाई थप उपचारका लागि सुर्खेत ल्याइयो एएमआर विरुद्ध महिलावादी दृष्टिकोण आवश्यक : विज्ञ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? फ्रन्टलाइनमा रहेर काम गर्ने सबैको जिम्मा राज्यले लिन्छ : मन्त्री ढकाल