गृहपृष्ठ ∕ समाचार ∕ सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघ आरोप सरकारले जनताको विश्वासमाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघ आरोप हेल्थ आवाज मंगलबार, २०७६ असार २४ गते, १७:४५ मा प्रकाशित काठमाडौं–सरकारले विदेशबाट आयातीत तरकारी तथा फलफूल परिक्षणको निर्णय फिर्ता लिएर जनताको विश्वास र भरोसामामाथि कुठाराघात गरेको नेपाल चिकित्सक संघले आरोप लगाएको छ । मंगलवार विज्ञप्ती जारी गर्दै संघले सरकारको सो निर्णय जनस्वास्थ्य ऐन विपरित रहेको धारणा सार्वजनिक गरेको छ । संघका महासचिव डा. लोचन कार्कीले हस्ताक्षर गरेको सो विज्ञप्तीमा ऐन कानुन विपरित मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने अत्यावश्यक सामाग्रीहरुको गुणस्तर परिक्षणका लागि सरकारका आफै जिम्मेवारीबाट पछाडि हटेको आरोप लगाइएको छ । विषादीयुक्त फलफूल तथा तरकारीले मानिसलाई अल्पकालीन र दीर्घकालीन समस्या देखिने संघको विज्ञप्तीमा उल्लेख छ । विषदीका कारण मानसिक असन्तुलन, श्वासप्रस्वासमा समस्या, झाडा पखालाको संक्रमण तथा मुटु कलेजो, मृर्गौलामा गम्भीर समस्या आउने बताइएको छ । सरकारले नेपालीको बाच्न पाउने अधिकारलाई सुनिश्चित गर्न र जिम्मेवार रुपमा प्रस्तुत हुन माग गरेको छ । विज्ञप्तीको पूर्णपाठ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २० हजार विद्यार्थीको आँखा जाँच गराउँदैं काठमाडौं महानगरपालिका नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत :… नेपाली कांग्रेसका सभापति गगन थापाद्वारा पदबाट राजीनामा ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी… आगामी आर्थिक वर्षका लागि स्वास्थ्यको बजेट सिलिङ ४३ अर्ब, अघिल्लो… रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता… धेरै पढिएका १ बंगलादेशमा एमबीबीएस र बिडिएस पढिरहेका विद्यार्थीले बंगलादेशमै इन्टर्न गर्नुपर्ने २ अस्पतालमा बेड नपाएर ३२ जना कोभिड संक्रमितले ज्यान गुमाए ३ कोभिड-१९ बाट बुटवल र धरानमा गरी थप ३ जनाको मृत्यु ४ नर्सिङ लाइसेन्स परीक्षा २४ फागुनमा ५ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ६ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ७ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? TFN ट्रेण्डिङ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज ‘बाथ रोग’ के हो ? यसका लक्षण र उपचार विधी नेपालमा सरकारी दरबन्दीमा चार दर्जन हाराहारीमा दन्त चिकित्सक कार्यरत : एशोसिएसन दुर्गमका डाक्टरले समयमा पाएनन् तलब भत्ता गुणस्तरीय औषधि उत्पादन गरिरहेको विश्वस्तरीय ‘एकर्ड फर्मास्युटिकल्स’ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न रास्वपाबाट समानुपातिकमा परे दुई डाक्टरः डा. ओजस्वी र डा. अंकिता आयोगमा सिफारिस