गृहपृष्ठ ∕ समाचार ∕ प्रदेश ५ मा थप एकसहित कोभिड—१९ संक्रमितको संख्या दुई पुग्यो प्रदेश ५ मा थप एकसहित कोभिड—१९ संक्रमितको संख्या दुई पुग्यो हेल्थ आवाज शुक्रबार, २०७७ वैशाख १९ गते, १४:३८ मा प्रकाशित काठमाडौं—प्रदेश ५ मा कोभिड—१९ आउटब्रेक भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणमा नेपालगन्जका एक जना र रुपन्देहीको मटिहानीमा अर्का एक जनामा कोभिड—१९ पोजेटिभ पुष्टी भएको हो । नेपालगन्ज प्रयोगशालाको पिसीआर परीक्षणमा पोजेटिभ देखिएका व्यक्ति नेपालगन्जकै ६० वर्षीय पुरुष हुन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा कोभिड—१९ पोजेटिभ देखिएका व्यक्ति रुपन्देहीको मटिहहानीका २५ वर्षीय युवक हुन् । उनीहरु दुवै जना भारतबाट फर्किएका हुन् । प्रदेश ५ मा पहिलो पटक कोभिड—१९ आउटब्रेक भएको छ । यसअघि प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी र सुदूरपश्चिम प्रदेशमा कोभिड—१९ संक्रमित बिरामी भेटिएका थिए । प्रदेशमा ५ मा दुई जनाका कोभिड—१९ पुष्टी भएसँगै ५९ जना पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको… चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि… जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ सरकारी अस्पतालका निर्देशकले दिए नर्भिकको फुलटाइम ट्रान्सप्लान्ट सर्जनबाट राजीनामा ५ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ६ नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू Kalpana Craft ट्रेण्डिङ त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बीमामार्फत हुने शल्यक्रिया रोकियो मधुमेह र उच्च रक्तचापले गराउँछ दृष्टि कमजोर नेशनल न्यूरो सेन्टरद्वारा सानिमा जीआईसी इन्स्योरेन्सका कर्मचारीलाई फिजियोथेरापी सम्बन्धि सचेतना निजी मेडिकल कलेज संचालकले भने, ‘प्रधानमन्त्रीज्यू, दुई सेसन एमबीबीएस पढाऔं’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नेत्ररोग विभाग स्थापना नेपाल क्यान्सर हस्पिटलमा फिजियोथेरापीबारे सचेतना कार्यक्रम डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा