गृहपृष्ठ ∕ समाचार ∕ डा. गौतम भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त डा. गौतम भरतपुर क्यान्सर अस्पतालको निर्देशकमा नियुक्त हेल्थ आवाज बिहीबार, २०७७ वैशाख २५ गते, १२:५६ मा प्रकाशित काठमाडौं—तीन वर्षका लागि विपी कोइराला क्यान्सर अस्पताल भरतपुर चितवनको कार्यकारी निर्देशकमा डा. देजकुमार गौतम नियुक्त भएका छन् । क्यान्सर अस्पताल सन्चालक समितिको बैठकले डा. गौतमलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । नाक, कान, घाटी शल्यचिकित्सक डा. गाैतम सोही अस्पतालका इएनटी विभाग प्रमुखका रूपमा कार्यरत थिए । राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीको संयोजकत्वमा बनेको सिफारिस समितिको सिफारिसका आधारमा डा. गौतम कार्यकारी निर्देशक नियुक्त भएका हुन् । २३ बैशाखमा निवर्तमान कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको तीन वर्षे कार्यकाल पूरा भएपछि नयाँ निर्देशकको नियुक्ति भएको हो । डा. आचार्यको तीन वर्षे कार्यकालमा अस्पतालमा धेरै सुधारका काम भएका थिए । डा. आचार्य गाइनो सर्जन हुन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय… कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर… टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात… काठमाडौं महानगरमा अब जनस्वास्थ्यमा हानी पुर्याउने सुर्तीजन्य बस्तु बिक्री गर्न… न्युरो सर्जन समाजको अध्यक्षमा डा. यमबहादुर रोका धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ३ केन्द्रीय कारागारमा नसर्ने र मानसिक रोग रोकथाम सम्बन्धी कार्यक्रम ४ नेपालमा दोस्रो पटक मनाइयो अकुपञ्चर दिवस ५ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा रेफर गरिएकी सुत्केरीको चितवनमा मृत्यु भएपछि लमजुङ अस्पतालमा तनाव कोशी अस्पतालमा बेथिती : नाम तोकेर डाक्टर नै पठाउँछन् दोब्बर शुल्क असुल्ने डाइग्नोष्टिक सेन्टरमा बिरामी आम्दा अस्पतालको उजुरी प्रहरीले दर्ता गर्न नमानेपछि चिकित्सक प्रहरी कार्यलय अगाडि धर्नामा दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर क्षयरोग दिवसको अवसरमा बिरामीलाई फलफूल वितरण जाडोमा शरीरलाई स्वस्थ राख्ने योगासन