गृहपृष्ठ ∕ समाचार ∕ अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट कार्यकारी निर्देशक बनाइएको भन्दैं गोदानको आपत्ति अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवा बाहिरबाट कार्यकारी निर्देशक बनाइएको भन्दैं गोदानको आपत्ति हेल्थ आवाज आईतबार, २०७७ वैशाख २८ गते, २१:४७ मा प्रकाशित काठमाडौं-सरकारले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य सेवाको चिकित्सकभन्दा बाहिरका चिकित्सकलाई कार्यकारी निर्देशक बनाएको भन्दै सरकारी चिकित्सक संघ (गोदान)ले विरोध जनाएको छ । संघले आइतबार विज्ञप्ती जारी गर्दै स्वास्थ्य सेवाका चिकित्सकहरुको मनोबल गिर्ने गरी गरिएको नियुक्ति कानुन विपरीत रहेको र तत्काल सच्याउन माग गरेको छ । गत बिहिवार बसेको मन्त्रिपरिषद बैठकले त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्राध्यापक डा प्रेमराज ज्ञवालीलाई चार वर्षको लागि कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । यसअघि २१ बैशाखमा बसेको मन्त्रिपरिषद बैठकले धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र विकास समितिको कार्यकारी निर्देशक हुन मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाको चिकित्सक हुनुपर्ने व्यवस्थालाई हटाएर मानव अंग प्रत्यारोपण सम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवा या जुनसुकै संस्थानमा कार्यरत चिकित्सक हुनसक्ने निर्णय गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज