गृहपृष्ठ ∕ समाचार ∕ प्रत्यारोपण केन्द्रले भन्यो, ‘अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ देखिएको छैन’ प्रत्यारोपण केन्द्रले भन्यो, ‘अस्पतालमा कार्यरत नर्समा कोरोना पोजेटिभ देखिएको छैन’ हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १३:२४ मा प्रकाशित काठमाडौं—भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्सलाई कोरोना पोजेटिभ भनेर प्रसारण भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । बुधबार केन्द्रले एक सूचना प्रकाशित गर्दै उसले उक्त समाचार सत्यता नरहेको जनाएको छ । केन्द्र बरु ती स्टाफ नर्सको सम्पर्कमा आएकी उनकी साथीलाई कोरोना पोजेटिभ देखिएको स्पष्ट पारेको छ । ‘निज स्टाफ नर्स समेत सुरक्षित क्वारेन्टाइनमा रहेको र मिति २०७७/०१/२६ गतेबाट यस केन्द्र उपस्थिती नभएको व्यवहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ,’ उनले भने, ‘यस केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भएको कहीँ कतैबाट पुष्टी नभएको व्यवहोरा समेत यसै सूचनाद्वारा जानकारी गराइएको छ ।’ क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको… सुविधासम्पन्न राष्ट्रिय न्यूरो साइन्सेस सेन्टर बनाइनेछः स्वास्थ्य मन्त्री पौडेल मुल्य समायोजन सुझाव प्रतिवेदन विरुद्धमा ९ वटा संस्थाको आन्दोलन सुरु चिकित्सा शिक्षामा मात्रै दिइदैं आइएको ७५ प्रतिशत छात्रवृत्ति पुनःविचार गर्नुपर्छ… अनेरास्ववियुको अध्यक्ष बने डा. सुजन कडरिया ३ अर्ब ९२ करोड लागतमा भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ सञ्चालनमा… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ४ संघीय अस्पतालहरुमा २१०२ जना स्वास्थ्य जनशक्ति थपिने, कुन अस्पतालमा कति ? ५ क्रिष्टल डाइग्नोष्टिक आईएसओ १५१८९ः२०२२ एक्रिडिटेसन ६ योग के हो ? यसका प्रकार र फाइदा ७ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो? फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले कोशीमा स्वास्थ्य क्षेत्रमा ७ करोड बजेट घट्यो, आगामी आर्थिक वर्षको लागि ३ अर्ब ५१ करोड ७१ लाख बजेट किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? औषधि नीति सुझाव समितिको प्रतिवेदन सकारात्मकः नेपाल फार्मेसी संघ कसरी गर्ने आँखाको स्याहार ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै रहस्यमयी नोवेल कोरोना भाइरस के हो?