गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ हेल्थ आवाज बुधबार, २०७७ वैशाख ३१ गते, १५:०२ मा प्रकाशित काठमाडौं— स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पटक-पटक विवादमा आएपछि सञ्चारकर्मी प्रवेशमा कडाइ गरिएको छ । बुधबारदेखि मन्त्रालयले कोभिड—१९ संक्रमणको कारण देखाउँदैं मन्त्रालय प्रवेशमा सञ्चारकर्मीलाई कडाइ गरेको हो । बुधबार बसेको मन्त्रालयको उच्च अधिकारीको बैठकले मन्त्रालयका प्रवक्ता, मन्त्रीका विज्ञ सल्लाहकार र निजी सचिवको स्वीकृती बिना सञ्चारकर्मी मन्त्रालय छिर्न नदिने निर्णय गरेको स्रोतले जानकारी दियो । जसलाई भेट्ने हो त्यसलाई कन्फर्म गरेपछि मात्रै मन्त्रालयमा छिर्न पाइनेछ । मन्त्रालयका कर्मचारी प्रशासन शाखा प्रमुख रघुराम विष्टले सञ्चारकर्मीले समाचारका लागि प्रवक्तासँग समन्वय गर्नुपर्ने बताए । उनले कोभिड-१९ का कारण भेटघाटमा कडाइ गरिएको बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा नयाँ मन्त्रीको नाम राष्ट्रपति कार्यालयमा, स्वास्थ्यमन्त्री डा. सुधा निश्चित पूर्व स्वास्थ्य सचिव डा. सुधा शर्मालाई स्वास्थ्यमन्त्री बनाउने तयारी पूर्व अतिरिक्त सचिव डा. संगीता विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा… नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन धेरै पढिएका १ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार २ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व ३ १ कात्तिकबाट नर्भिकले स्नातक गरेका नर्सलाई ३७ हजार रुपैयाँ* तलब दिने ४ नर्ससहितका स्वास्थ्यकर्मीहरुको पारिश्रमिकसम्बन्धी माग सम्बोधन गर्न समिति गठन ५ देशभर फैलिदैं नर्ससहितका स्वास्थ्यकर्मीको आन्दोलन, भन्दैछन्, ‘हाम्रो श्रम सस्तो छैन’ ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ टर्कीको प्रतिष्ठित अस्पतालमा काम गरेर फर्किएका चिकित्सकले अनमीव हेल्थमा कार्डियोलोजी सेवा दिदैं Kalpana Craft ट्रेण्डिङ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? नवनियुक्त स्वास्थ्यमन्त्री डा. शर्माले लिइन् सपथ नेपाल मानसिक स्वास्थ्य संस्थानमा नयाँ नेतृत्व नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? एक वर्षमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४२६ जना क्यान्सरका बिरामीको शल्यक्रिया डाक्टरमाथि हातपातको अभियोगमा पक्राउ पुर्जी जारी भएका सुनार मन्त्रीको सूचीमा