गृहपृष्ठ ∕ समाचार ∕ कोरोना जितेर दुई जना डिस्चार्ज, ३५ जना निको भएर घर फर्किए कोरोना जितेर दुई जना डिस्चार्ज, ३५ जना निको भएर घर फर्किए हेल्थ आवाज बुधवार, २०७७ वैशाख ३१ गते, १६:५८ मा प्रकाशित काठमाडौं—कोरोना भाइरस (कोभिड—१९) जितेर दुई जना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुई जना कोभिड—१९ संक्रमित निको भएर डिस्चार्ज भएको जानकारी दिए । कोरोना जितेर डिस्चार्ज हुनेमा बुटवलमा उपचाररत २५ वर्षीया पुरुष रहेका छन् । उनी ११ औं दिनमा निको भएर डिस्चार्ज भएका हुन् । यस्तै, चितवनमा उपचारत ६३ वर्षीया महिला पनि कोरोना निको भएर घर फर्किएकी छन् । उनी २६ औं दिनमा निको भएर डिस्चार्ज भएकी हुन् । बुधबार थप २ जना संक्रमित निको भएर डिस्चार्ज भएसँगै नेपालमा कोभिड निको भएर घर फर्कनेको संख्या ३५ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन एन्टिमाइक्रोबियल औषधिको तथ्याङ्कलाई नीतिगत निर्णयमा उपयोग गर्न मन्त्री मेहताको जोड प्रा.डा. केसीसँग वार्ता गर्न सरकारले बनायो ४ सदस्यीय समिति धेरै पढिएका १ शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ धन्वन्तरि जयन्ती : परम्पराको सम्मान, प्रमाणको कसौटी र पूरकताको बाटो ४ नर्सिङ पेसाका नबताइएका कथाहरू ५ ललितपुरका फार्मेसीहरूमा औषधि व्यवस्था विभागको छड्के अनुगमन ६ ओझेलमा परेका लैङ्गिक हिँसा सम्बन्धि सेवाहरू ७ भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी TFN ट्रेण्डिङ मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी मर्सदेखि इबोलासम्मः नेपालतर्फ बढ्दो आयातित संक्रमणको जोखिम ह्याम्स समूहको लगानी क्यूजे मोटर नेपालमा, पारस खड्का ब्रान्ड एम्बास्डर भारतमा पहिलोपटक गर्भमै शिशुको मेरुदण्डको सफल शल्यक्रिया हेल्थ फाउण्डेसन नेपालमा नयाँ कार्यकारी समिति, अध्यक्षमा पुनः डा. पौडेल आँखा स्वास्थ्य सेवामा समर्पित डा. नाइतो ताकेशीलाई जापानका विदेशमन्त्रीको सम्मान १६७ रोपनी जग्गा दिँदा पनि बनेन प्रादेशिक अस्पताल शहीद मेमोरियल अस्पतालको अर्थोपेडिक्स विभागमा डा. कैलाशको नेतृत्वमा नयाँ टिम भक्तपुर क्यान्सर अस्पतालको कार्यकारी निर्देशकका डा. सुवेदी