गृहपृष्ठ ∕ समाचार ∕ श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई हृदयघात, अवस्था सामान्य श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादवलाई हृदयघात, अवस्था सामान्य हेल्थ आवाज आईतबार, २०७७ जेठ ४ गते, १५:४६ मा प्रकाशित काठमाडौं—श्रम तथा रोजगारमन्त्री रामेश्वर राय यादव हृद्धयघात भएपछि बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका छन् । बिहीबार विहान १० बजे यादवलाई अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारीले मन्त्री यादवलाई अस्पताल भर्ना गरिएको पुष्टी गरे । ‘मुटुमा समस्या भएका कारण उहाँ अस्पताल भर्ना हुनुभएको छ,’ उनले भने, ‘हामीले उपचार गरिरहेका छौं ।’ स्रोतकाअनुसार मन्त्री यादवको एन्जीयोग्राफी गरिएको छ र उनको स्वास्थ्य अवस्था सामान्य छ । मन्त्री यादवलाई अहिले क्याबिनमा सारिसकिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार २४ घण्टे ड्युटीपछि बिहानको राउन्ड सकेर रेजिडेन्टलाई विदा दिन न्याम्सको… मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको… फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ३ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ६ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ सुर्खेत मेडिकल कलेजको इआईए प्रतिवेदन तीन महिनादेखि थन्कियो मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं उपसभामुख ठाकुर अस्पतालबाट डिस्चार्ज फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ सुर्खेत मेडिकल कलेजको इआईए प्रतिवेदन तीन महिनादेखि थन्कियो