गृहपृष्ठ ∕ समाचार ∕ कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ कोरोनाबाट ज्यान गुमाएकी महिलाका १४ दिने शिशुमा कोरोना ‘नेगेटिभ’ हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, ११:३० मा प्रकाशित काठमाडौं—धुलिखेल अस्पतालमा बिहीबार कोरोना भाइरस (कोभिड—१९) बाट ज्यान गुमाएकी २९ वर्षीया महिलाका १४ दिने शिशुमा कोरोना नेगेटिभ देखिएको छ । धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा शिशुमा कोरोना भाइरस नेगेटिभ देखिएको हो । धुलिखेल अस्पताल स्रोतकाअनुसार शिशुसहित उनको परिवारका ४ जना सदस्य सबैमा कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अहिले उनीहरुसँगै धुलिखेल अस्पतालको आइसोलेसनमा रहेका छन् । बिहीबार श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारकै क्रममा धुलिखेलमा मृत्यु भएकी ती महिलाले २४ बैशाखमा शिक्षण अस्पतालमा बच्चा जन्माएकी थिइन् । सामान्य डेलिभरी भएपछि अस्पतालबाट २५ बैशाखमा डिस्चार्ज भएकी उनी त्यसपछि बाह्रबिसेस्थित घर फर्किएकी थिइन् । तर, स्वास्थ्यमा समस्या देखिएपछि धुलिखेल अस्पतालमा उनको गत बिहीबार मृत्यु भएको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्वागत तथा विदाइ कार्यक्रम सम्पन्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद