गृहपृष्ठ ∕ समाचार ∕ बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो बाँकेमा एकैदिन ४७ जनामा कोरोना पोजेटिभ देखियो हेल्थ आवाज सोमबार, २०७७ जेठ ५ गते, १५:५५ मा प्रकाशित काठमाडौं—बाँकेमा एकै दिन ४७ जनामा कोरोना भाइरस (कोभिड—१९) पोजेटिभ देखिएको छ । नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा १ सय ९० जनाको थ्रोट स्वाब परीक्षण गर्दा थप ४७ जनामा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ । जसमध्ये अधिकांश भारतबाट फर्किएकाहरू रहेको छन् । बाँकेमा यसअघि ३४ जनामा कोरोना भाइरस पुष्टी भएको थियो । सोमबार ४७ जना थपिएसँगै बाँकेमा मात्रै कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । यसअघि पर्सामा एकैदिन ५७ जनामा कोरोना पोजेटिभ पुष्टी भएको थियो । त्यसपछि एकैदिन एकै जिल्लामा यति धेरै कोरोना भाइरसका पोजेटिभ केस देखिएको यो दोस्रो पटक हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा १०१ अर्ब ९५ करोड बजेटः कहाँ कति बजेट ? बजेटमार्फत स्वास्थ्यमा नीतिगत फड्को मार्ने लक्ष्यः यी हुन् बजेटमा परेका… चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि १० जनाले दिए दरखास्त निजामती कर्मचारी अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्रले दिए राजीनामा,… निजी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाबाट प्रदान हुने आकस्मिकबाहेका सेवा स्थगन देउराली जनता फर्मास्युटिकल्सको ९ महिनाको कारोबार १ अर्ब ४५ करोड धेरै पढिएका १ शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले दिन्छ हप्तामा ६ दिन नै ओपीडीलगायतका सेवाहरू २ फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला ३ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै ४ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ अख्तियारको पत्रपछि स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न स्वास्थ्य संस्थासँग कर्मचारी विवरण माग ७ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा TFN ट्रेण्डिङ १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला जाजरकोटमा चार जनामा दादुरा पुष्टि १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स मोरङ सहकारी अस्पतालले सुरु ग-यो स्वास्थ्य बीमा कार्यक्रम कर्णाली प्रदेश अस्पताल सुर्खेतले सार्वजनिक बिदा हुने यी दिनेमा दिनेछ ओपीडी सेवा फार्मेसीहरूमा खैलाबैला : एउटै लाइसेन्स दुईतिर भाडामा लगाएको फेला जाजरकोटमा चार जनामा दादुरा पुष्टि