२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारथप १३ जनामा देखियो कोरोना संक्रमण

थप १३ जनामा देखियो कोरोना संक्रमण


काठमाडौं– कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा कोभिड–१९ पुष्टि भएको छ ।

प्रदेश ५ को भैरहवामा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुको महारागन्ज क्वारेन्टाइमा रहेका १२ जना र रुपन्देहीका १ जनामा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

संक्रमित सबैजना भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ