गृहपृष्ठ ∕ समाचार ∕ लायन्स क्बलद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग लायन्स क्बलद्वारा वीर हस्पिटललाई स्वास्थ्य सामाग्री सहयोग हेल्थ आवाज मंगलबार, २०७७ जेठ १३ गते, १४:१६ मा प्रकाशित काठमाडौं—कोरोना भाइरसको महामारीका बेला स्वास्थ्यकर्मीहरुका लागि व्यक्तिगत सुरुक्षा सामाग्री (पीपीई) अभाव रहेका बेला लायन्स क्लव इन्टरनेशनलले वीर अस्पताललाई पीपीईसहितका स्वास्थ्य सामाग्री सहयोग गरेको छ । मंगलबार लाइन्स क्लबले २ हजार सर्जिकल मास्क, ५० सेट पीपीई र ५० सेट भाइजर सहयोग गरेको हो । लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ ए वानले न्याम्सका पदाधिकारीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको थियो । क्लबले आगामी दिनमा पनि सहयोग गर्ने जनाएको छ । न्याम्सका उपकुलपति प्रा.डा. डिएन शाहले लायन्सको सहयोगले ठूलो राहत मिलेको बताए । बजारमा नपाएको बेला अत्यावश्यक स्वास्थ्य सामाग्री दिएको भन्दै धन्यवाद दिए । यस्तो सहयोगले स्वास्थ्यकर्मीको हौसला मिल्ने पनि शाहले बताए । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्कीले लिइन् सपथ अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त, आजै सपथ जेन-जी आन्दोलनका क्रममा ५१ जनाको मृत्यु जेन-जी प्रदर्शनमा देशभर १३६८ जना घाइते, २९ जनाको मृत्यु एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि… जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते धेरै पढिएका १ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा २ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन ३ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ क्यान्सरको उपचारमा आधुनिक चिकित्सा पद्धति ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ स्पाइन र अर्थोका अब्बल सर्जन डा. प्रशान्त Kalpana Craft ट्रेण्डिङ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन आर्या न्यूरोमा मेरूदण्ड भाँच्चिएको बिरामीको सफल उपचार एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना नाकबाट रगत किन बग्छ ? यसबाट हुनसक्ने गम्भीर अवस्थाबाट कसरी जोगिने ? कोरोना विरामीलाई धेरै एन्टीबायोटिक दिनु खतरनाक साबित हुनसक्ने संगठनको चेतावनी हेल्थ नोट- शौचालयमा बसेर मोबाईल तथा फोन हेर्दा पाइल्सको खतरा प्रसुती गृह र वीर अस्पतालका नयाँ भवनको उद्घाटन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला