२०८१ जेठ १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसमाचारअस्पतालमा कर्मचारीको समूह बनाएर काममा खटाउन मन्त्रालयको निर्देशन

अस्पतालमा कर्मचारीको समूह बनाएर काममा खटाउन मन्त्रालयको निर्देशन


काठमाडौं—कोभिड—१९ को संक्रमण बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्यकर्मी र सहयोगीहरु संक्रमित हुन गई सेवा प्रवाहमा कठिनाई हुने भन्दैं समूह बनाएर जनशक्ति परिचालन गर्न निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयले निकालेको सूचनामा अस्पतालमा जनशक्ति व्यवस्थापन गर्दा दुई समूह बनाई आलोपालो ड्युटी खटाउन निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयको सचिवस्तरीय सो निर्णयमा एक टोलीले एक हप्ता र अर्को टोली अर्को हप्ता गरी निरन्तर सेवाको सुनिश्चित गर्नुपर्ने उल्लेख गरिएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ