गृहपृष्ठ ∕ समाचार ∕ गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो गण्डकी प्रदेशमा थपिए ४ कोरोना संक्रमित, गण्डकीमा संक्रमितको संख्या १६ पुग्यो हेल्थ आवाज बिहीबार, २०७७ जेठ १५ गते, १०:४५ मा प्रकाशित काठमाडौं—गण्डकमी प्रदेशमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयकाअनुसार स्याङजाका ३ जना र नवलपरासी पूर्वका १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पोखरास्थित प्रयोगशालामा गरिएको परीक्षणमा स्याङजाका थप ३ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनलायका डा. विनोदविन्दु शर्माले जानकारी दिए । उनकाअनुसार संक्रमित तीन जनामध्ये २ जना २६ र २२ वर्षका पुरुष र एक जना महिला रहेका छन् । उनीहरु तीनै जना वालिङका रहेका र त्यहीको क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । यस्तै, नवरपरासी पूर्व देवचुली नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ वर्षका एक पुरुषमा समेत कोरोना पोजेटिभ पुष्टि भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमती प्रदेशको स्वास्थ्य सचिवमा दीपक तेस्रो पटक पनि बाटोमै सुत्केरी ! बेलगाम स्वास्थ्य मन्त्री बस्नेत, निरिह स्थायी सरकार वीर अस्पतालमा ब्रेन ट्युमर विशेषज्ञ क्लिनिक सेवा सुरू गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि… धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ मापदण्ड पूरा नभएका औषधी पसललाई महानगरको चेतावनी, अब प्रेस्किप्सनबिना औषधि बेच्न नपाइने तेस्रो पटक पनि बाटोमै सुत्केरी ! काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर