२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचारनिरोगी नेपाल अभियान अगाडि बढाइने

निरोगी नेपाल अभियान अगाडि बढाइने


काठमाडौं—सरकारले निरोगी नेपाल अभियान अगाडि बढाउने भएको छ । बिहीबार आर्थिक वर्ष २०७७/०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले उक्त जानकारी दिएका हुन् ।

सरकारले त्यसका लागि आरोग्य केन्द्र, व्यामशालालगायतका गतिविधी सन्चालन गर्ने भएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ