गृहपृष्ठ ∕ समाचार ∕ ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्के आन्दोलनमा जाने रेजिडेन्ट चिकित्सकहरुको चेतावनी हेल्थ आवाज शुक्रबार, २०७७ जेठ १६ गते, १९:२० मा प्रकाशित काठमाडौं – नेपाल मेडिकल कलेजमा बिरामीको मृत्युपछि चिकित्सकमाथि भएको हातपातको घटनाका दोषीहरुलाई ४८ घण्टाभित्र कारवाही गर्न रेजिडेन्ट चिकित्सकहरुले अल्टिमेटम दिएका छन् । शुक्रबार एक संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उनीहरुले चिकित्सकमाथि हातापात गर्नेहरुमाथि कारवाही हुनुको साटो झन प्रमाण मेटाउने काम भएको भन्दैं त्यसको घोर निन्दा गरेका छन् । मन्त्रिपरिषद्को गत चैत २२ को निर्णयअनुसार ड्युटीमा रहेका चिकित्सकमाथि हातापात गर्ने जो कोहीलाई मुद्धा चलाउने निर्णयको समेत उपहास गरेको आरोप उनीहरुको छ । रेजिडेन्ट चिकित्सकहरुसँग सम्बन्धित संस्था नेशनल रेजिडेन्ट डक्टर्स एशोसियसनका अध्यक्ष डा. अनुप उप्रेती, जुनियर रेजिडेन्ट वेलफेयर सोसाइटीका अध्यक्ष डा. कविराज पौडेल, रेजिडेन्ट एशोसिएसन अफ काठमाडौं युनिभर्सिटीकी संस्थापक अध्यक्ष डा. तोषिमा कार्की, रेजिडेन्ट एशोसिएसन अफ न्याम्सका अध्यक्ष डा. प्रकाश भट्टराईले जारी गरेको उक्त संयुक्त वक्तव्यमा पटक-पटक घटिरहेका यस्ता घटनाले समाजमा गलत नजिर स्थापित गर्ने भन्दैं यस्ता कार्य निरुत्साहित गर्न निशर्त जेल विद आउट वेल लागु गर्न समेत माग गरिएको छ । रेजिडेन्ट चिकित्सकहरुले कोभिड १९ महामारीबीच ४८ घण्टाभित्र सम्मानजनक निकास ननिस्केको खण्डमा चिकित्सकहरु आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी समेत दिइएको छ । रेजिडेन्ट चिकित्सकहरुले उक्त घटनाको सिसिटीभी फुटेज मेटाउने कार्यको पनि घोर निन्दा गरेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. पौडेल नियुक्त नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ७ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण TFN ट्रेण्डिङ ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ग्राण्डी अस्पतालको तीज हेल्थ प्याकेज : महिलालाई स्वास्थ्य परीक्षणमा छुट नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा