गृहपृष्ठ ∕ समाचार ∕ काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल अनिश्चितकालको लागि बन्द काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल अनिश्चितकालको लागि बन्द हेल्थ आवाज बुधबार, २०७७ जेठ २१ गते, ११:५९ मा प्रकाशित फाेटा :द हिमालयन टाईम्स काठमाडौं–काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलका तीन जना स्वास्थ्यकर्मीमा कोभिड-१९ पुष्टि भएसँगै अस्पताल अनिश्चितकालको लागि बन्द भएको छ । कलेजले विज्ञप्ती जारी गरी आकस्मिकलगायतका सबै विभागमा संक्रमण निर्मुलीकरण गर्नुपर्ने भएको भन्दै तत्काललाई सबै सेवा बन्द भएको जानकारी गराएको हो । ‘अस्पतालका दुई जना स्वास्थ्यकर्मी र दुई जना बिरामीमा कोभिड-१९ पोजेटिभ देखिएको हुँदा संक्रमण जोखिमका दृष्टिकोणले हाललाई यस अस्पतालबाट प्रवाह हुने आकस्मिकलगायतका विभागहरुमा निर्मुलीकरण गर्नुपर्ने अवस्था आएकोले सम्पूर्ण सेवाहरु अर्को सूचना प्रकाशित नभएसम्मको लागि स्थगित गरिएको छ,’ सूचनामा भनिएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पिसिएल नर्सिङ चलाए निजी मेडिकल कलेजले स्नातक तह र सोभन्दा… जेष्ठ नागरिकको आँखाको ज्योति निःशुल्क फर्काउँदैं रानी आँखा अस्पताल उच्च अदालत पाटनद्वारा नेपाल मेडिकल काउन्सिल विरुद्धको स्पार्कको रिट खारेज पूर्व सचिव भीम उपाध्याय विरुद्ध नेपाल मेडिकल काउन्सिलद्वारा साइबर ब्यूरोमा… पूर्व सचिव भीम उपाध्याय विरुद्ध साइबर ब्युरो जाँदैं नेपाल मेडिकल… स्वास्थ्यका नियांमक परिषद्हरु, गंगालाल र स्वास्थ्य बीमा बोर्डको पदाधिकारीमा क-कसले… धेरै पढिएका १ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए २ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन TFN ट्रेण्डिङ ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ११ कोरोना संक्रमित थपिए झापा र *सुनसरी*मा कर्णाली प्रदेशमा पनि १ जनामा देखियो कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या ३७५ पुग्यो गरिमा विकास बैंक र एनपीएलबीच स्वास्थ्य परीक्षणमा छुट सम्बन्धि सम्झौता बाँकेमा ४७ सहित ५३ जनामा कोरोना पोजेटिभ पुष्टि मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी मोरङको फडानीमा एउटै गाउँमा २० जनामा संक्रमण, गाउँ सिल गरेर कन्ट्याक ट्रेसिङ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन